दुर्गा प्रसाईंलाई रिहा गर्नुपर्छ: राप्रपा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले दुर्गा प्रसाईंलाई रिहा गर्नुपर्ने बताएको छ। प्रवक्ता मोहन श्रेष्ठले आज विज्ञप्ति निकालेर अभिव्यक्ति दिएकै आधारमा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऊ महाअभियानका संयोजक प्रसाईलाई पक्राउ गरिएको भन्दै रिहा गर्न माग गरेका हुन्। प्रहरीले गए राति...
