तनहुँका किसान कागतीले बजार नपाउँदा निराश
दमौली : तनहुँको देवघाट गाउँपालिका–२ का कृषक मनिष मल्ल उत्पादित कागतीले बजार नपाउँदा निराश छन। व्यावसायिक कागतीखेतीमा लागेका उनीले आफ्नो उत्पादनले बजार नपाउँदा समस्या भएको गुनासो गरे। मल्लले २० रोपनी क्षेत्रफलमा कागतीखेती गरेका छन्। कागती उत्पादनको अन्तिम अवस्थामा छ, तर...