ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

समाजवाद घोषणा गर्ने समय भएको छैनः प्रधानमन्त्री

२ मिनेट अघि   थाहाखबर

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवाद घोषणा गर्ने समय नभएको बताएका छन्।​ आइतवारको राष्ट्रिय सभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। उनले समाजवाद तत्काल घोषणा गरेर मात्रै नहुने बताए।...

दक्षिण कोरियामा मौसमी कामदार पठाउने कुनै सम्झौता भएको छैन: श्रम मन्त्रालय

४ मिनेट अघि   सेतोपाटी

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्षिण कोरियामा मौसमी कामदार पठाउने कुनै सम्झौता नभएको स्पष्ट पारेको छ। मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो कुनै सम्झौता नभएको स्पष्ट पारेको हो।  यसरी कामदार पठाउने विषयमा नेपाल सरकार र दक्षिण कोरिया सरकारबीच...

प्रत्यक्ष वार्ताका लागि पुटिनले गरेको प्रस्तावको जेलेन्स्कीले गरे स्वागत

७ मिनेट अघि   सेतोपाटी

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले प्रत्यक्ष वार्ताको लागि गरेको प्रस्तावको स्वागत गरेका छन्। यसअघि पुटिनले रूस-युक्रेनबीच दीगो शान्ति स्थापना र युद्धको समाधानका लागि प्रत्यक्ष वार्ताको प्रस्ताव गरेका थिए। उनले चार दिनपछि बिहीबार टर्कीको इस्तानबुलमा प्रत्यक्ष वार्ताको प्रस्ताव...

स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी अपरिहार्य : प्रचण्ड

१३ मिनेट अघि   थाहाखबर

धरान : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायित्वका प्रत्यक्ष निर्वाचित कार्यकारी अपरिहार्य रहेको बताएका छन्। किराँती र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, नेपालको संयुक्त राष्ट्रिय सम्मेलन उद्घाटनका लागि धरान पुगेका उनले त्यस्तो बताएका हुन्।  पूर्वप्रधानमन्त्री प्रचण्डले हालको निर्वाचन प्रणाली जनताको...

दुई दशकपछि नेपथ्यले ल्यायो कर्णालीको गीत

१९ मिनेट अघि   थाहाखबर

काठमाडौं : लोकरक ब्यान्ड नेपथ्यले कर्णालीको सुसेली र सुस्केरालाई लामो अन्तरालपछि फेरि श्रोतासमक्ष प्रस्तुत गरेको छ। गीतको सूत्र फेला परेपछि दुई दशकसम्म लगातार त्यस भेगलाई पछ्याउँदै गायक अमृत गुरुङले तयार पारेको सिर्जना अर्थात् ‘कर्नालीका छाइला’ शनिबार राजधानीमा सार्वजनिक गरिएको हो। प्रकृतिसँग...

भारतीय राजदूतले भेटे पहलगाममा मारिएका सुदिपको परिवारलाई

२१ मिनेट अघि   सेतोपाटी

भारतीय राजदूत नवीन श्रीवास्तवले जम्मू-काश्मिरस्थित पहलगाममा आतंकवादी हमलामा मागरिएका सुदिप न्यौपानेका परिवारलाई भेटेका छन्। आइतबार राजदूत श्रीवास्तव मृतक न्यौपानेको बुटवलस्थित घरमा पुगेका हुन्। घर पुगेर परिवारजनमा उनले समवेदना प्रकट गरेका थिए। भारतीय सरकारले आतंकवादीहरूविरूद्ध लड्ने र न्याय दिने पनि उनले...

बहुमतले पारित भयो सरकारको नीति तथा कार्यक्रम

२१ मिनेट अघि   सेतोपाटी

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। प्रतिनिधि सभाको आइतबारको बैठकमा सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिएको थियो।  त्यसअघि प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि बोल्न बाँकी रहेका सांसदहरूले आफ्ना धारण राखेका थिए। लगत्तै प्रधानमन्त्री...

एनएमबी बैंकको अगुवाइमा बज्र मादी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

२३ मिनेट अघि   सेतोपाटी

एनएमबी बैंक, कृषि विकास बैंक, तथा बज्र इनर्जी भेन्चर्सबीच मादी जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ। २४.८ मेगावाट क्षमताको कास्की जिल्ला, मादी गाउँपालिकामा अवस्थित बज्र मादी जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको हो। यस आयोजनामा...

शिक्षकहरू विद्यालय फर्किए, कर्मचारीको आन्दोलन जारी

२३ मिनेट अघि   थाहाखबर

काठमाडौं : सरकार र नेपाल शिक्षक महासंघबीच वैशाख १७ गते ९ बुँदे सहमति भएपछि भने आन्दोलनरत शिक्षकहरू घर फर्किए। त्यसपछि बन्द भएका सामुदायिक विद्यालय खुले। नयाँ भर्नासँगै पठनपाठन पनि सुरू भयो। तर,शिक्षकसँगै चैत २० गतेदेखि आन्दोलनमा होमिएको विद्यालय कर्मचारीहरू भने...

सांसद पाण्डेलाई प्रधानमन्त्रीको जबाफ- यसै वर्ष बूढीगण्डकी बनाउन सकिन्न

२३ मिनेट अघि   सेतोपाटी

प्रतिनिधि सभाको आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नमा केन्द्रित रहेर जबाफ दिए। प्रधानमन्त्रीको जबाफ चित्तबुझ्दो नभएमा स्पष्टीकरण सोध्न सांसदलाई समय पनि दिइएको थियो। नेकपा (माओवादी केन्द्र) का सांसद हितराज पाण्डेले प्रधानमन्त्री ओलीलाई...

'नरसिंहा: अवतार' को ट्रेलरलाई उत्साहजनक भ्युज

३० मिनेट अघि   सेतोपाटी

दिवाकर भट्टराई निर्देशित फिल्म 'नरसिंहा: अवतार' जेठ ९ गतेदेखि प्रदर्शनमा आउँदैछ।  यतिबेला यो फिल्मको ट्रेलरले उत्साहजनक भ्युज पाएको छ। दर्शकले फिल्मको ट्रेलरलाई लिएर सकारात्मक प्रतिक्रिया दिइरहेका छन्। शुक्रबार सार्वजनिक ट्रेलरले आइतबार बिहानसम्म युट्युबमा १० लाखभन्दा बढी भ्युज पाइसकेको छ। युट्युवको मुभी सेक्सनमा...

नेप्से परिसूचक घट्यो, कति भयो कारोबार?

३८ मिनेट अघि   थाहाखबर

काठमाडौं : यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ। आज नेप्से परिसूचक ११ दशमलव ५३ अङ्कले घटेर दुई हजार ६५० दशमलव ११ को बिन्दुमा कायम भएको हो। आज तीन सय कम्पनीका दुई करोड...

कम्युनिस्टहरू एक भए मात्रै समाज रूपान्तरणको अभियान सार्थक हुन्छ- मोहन वैद्य

३९ मिनेट अघि   सेतोपाटी

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्य ‘किरण’ ले कम्युनिस्ट पार्टीहरू एक ठाउँमा आएमात्रै समाज रूपान्तरणको अभियानले सार्थकता पाउने बताएका छन्। पार्टीको ४ नम्बर ब्युरो (राप्ती) ले दाङको घोराही उपमहानगरपालिका–१५ रतनपुरमा आइतबार नेता वैद्यकी स्वर्गीय आमा जानकादेवि उपाध्याय वैद्यको श्रद्धाञ्जली...

कर्मकाण्डी छलफलपछि पारित भयो सरकारको वार्षिक नीति तथा कार्यक्रम

४४ मिनेट अघि   थाहाखबर

काठमाडौं : आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा १९ वैशाखमा संघीय संसद्मा प्रस्तुत भएको नीति तथा कार्यक्रम कर्मकाण्डी छलफलपछि आइतबार पारित भएको हो।  ३७ वटा संशोधनका सूचना र सयौं सांसदले विभिन्न रचनात्मक सुझाव...

यो निर्वाचन प्रणाली जनताको होइन, परिवर्तनका लागि संविधान संशोधन गर्नुपर्छ:  अध्यक्ष प्रचण्ड

४५ मिनेट अघि   सेतोपाटी

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको निर्वाचन प्रणाली जनताको नभई पैसावालहरूको पक्षमा रहेको बताएका छन्। किराती र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, नेपालको संयुक्त राष्ट्रिय सम्मेलनको आइतबार उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले राष्ट्रपतीय र जनमुखी समानुपातिक प्रणाली अवलम्बन...

जुम्लेधुपीको उकालो!

४९ मिनेट अघि   सेतोपाटी

‘सँगै जानुपर्छ है जुम्लेधुपी यसपालि त। हिँड्ने बेला तिमी सधैँ बहाना बनाएर तर्किन्छ्यौ। यसपालि त मरिगए तर्किन दिन्नँ,’ दुई हात फैलाउँदै राधा काकीको नजिक नजिक सर्दै मनलाल काकाले प्रस्ताव राख्नुभयो। ‘त्यहाँ नगई नहुने के छ र? दिनहुँ घाँसदाउरा गरिरहेकै ठाउँ...

नेप्सेसँगै घट्यो कारोबार रकम, होटल्स समूहमा लगानीकर्ताको आकर्षण

५४ मिनेट अघि   सेतोपाटी

साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नप्से ११.५३ अंकले घटेर २६५०.११ विन्दुमा बन्द भएको छ। यसदिन कारोबार रकम पनि घटेको छ।  बिहीबार ११ अर्ब ६५ करोड रूपैयाँको सेयर कारोबार भएकोमा आइतबार १० अर्ब २०...

आसेपासे पुँजीवादीसँग मेरो चिनजान छैन : प्रधानमन्त्री ओली

५८ मिनेट अघि   थाहाखबर

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आसेपासे पुँजीवाद (स्वार्थ समूह) सँग आफ्नो चिनजान नरहेको स्पष्ट गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका  विषयबारे जवाफपछि थप स्पष्टीकरणको समयमा प्रधानमन्त्री ओलीले भने, 'पुँजीवाद होइन, मानववाद र समाजवाद ल्याउने...

लिङ्देनलाई लक्ष्य गर्दै प्रधानमन्त्रीले सोधे- कहाँ भाग्ने? (भिडिओ)

१ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनलाई लक्ष्य गर्दै प्रतिनिधि सभाको रोस्टमबाट 'कहाँ भाग्ने' भन्दै प्रश्न सोधेका छन्। लिङ्देनले हालै भएको एक कार्यक्रममा बोल्दै 'गल्ती सच्याउन तयार हुनुस्, हैन भने म भद्रतापूर्वक भन्छु- भाग्न तयार...

कहिले सुरू होला स्थगित भएको आइपिएल?

१ घण्टा अघि   थाहाखबर

भारत र पाकिस्तानले आफ्नो घातक सीमा विवादमा युद्धविराम गर्न सहमति गरेपछि भारतीय क्रिकेट नियन्त्रण बोर्डका अधिकारीहरू आइतबार इन्डियन प्रिमियर लिग (आइपिएल) छिटो पुनः सुरु गर्नेबारे छलफल गर्न बैठक बसिरहेको बताइएको छ। आणविक–सशस्त्र छिमेकी भारत र पाकिस्तानले शनिबार शत्रुताको अन्त्य गर्न...

श्रीलङ्कामा बस दुर्घटना हुँदा १५ तीर्थयात्रीको मृत्यु, ३० जना घाइते

१ घण्टा अघि   थाहाखबर

श्रीलङ्कामा बौद्ध धर्मावलम्बी दर्जनौँ तीर्थयात्री चढेको बस आइतबार दुर्घटना हुँदा १५ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका छन्।  दशकौँयताकै सबैभन्दा खराब सडक दुर्घटनामध्ये एक सरकारी स्वामित्वको बस मध्य पहाडी क्षेत्र कोटमाले हुँदै जाँदै गर्दा बिहान सबेरै भीरबाट खसेको...

कांग्रेस सांसद रामहरि खतिवडाको सुझाव- राष्ट्रपति र उपराष्ट्रपति कार्यालयमा एउटै कर्मचारी व्यवस्था गरौं

१ घण्टा अघि   सेतोपाटी

सत्तारूढ दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयका कर्मचारी एउटै रहने व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन्। आइतबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसद खतिवडाले खर्च कटौतीका लागि राष्ट्रपति र उपराष्ट्रपति कार्यालयका कर्मचारी एउटै हुने व्यवस्था...

नेतृत्व नसच्चिए देश दुर्घटना नजिक छ : गोपीबहादुर सार्की

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रियसभामा नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की आछामीले सरकारप्रति जनताले हेर्न दृष्टिकोण नकारात्मक रहेको भन्दै नसच्याए देश दुर्घटनाको नजिक भएको चेतावनी दिएका छन्। आइतवार राष्ट्रियसभा बैठकमा सरकारको आर्थिक वर्ष २०८२।०८३ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै...

आसेपासे पुुँजीवादसँग मेरो चिनजान छैन : प्रधानमन्त्री ओली

१ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री केपी शर्मा ओलीले आसेपासे पुँजीवाद (स्वार्थ समूह) सँग आफ्नो चिनजान नरहेको स्पष्ट गरेका छन्। प्रतिनिधि सभाको आइतबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका विषयबारे जवाफपछि थप स्पष्टीकरणको समयमा प्रधानमन्त्री ओलीले भने, ‘पुँजीवाद होइन, मानववाद र समाजवाद ल्याउने हो।...