प्रधानमन्त्रीले दिएको डेडलाइनमा पनि गभर्नर नियुक्त नभएपछि ३ विकल्पमा छलफल
प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको डेडलाइनभित्र गभर्नर नियुक्त नभएपछि तीन विकल्पमा छलफल भएको छ। प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई वैशाख २१ गते बालुवाटार बोलाएर वैशाख २५ गतेभित्र मन्त्रिपरिषदबाट गभर्नर नियुक्त गरिसक्ने बताएका थिए। तर प्रधानमन्त्रीले दिएको समयभित्र गभर्नर सिफारिस र...