दूध किसानसँगको सहमति अझै कार्यान्वयन भएन
काठमाडौँ : केन्द्रीय दुग्ध सहकारी संघले यसअघि सरकारले कृषकहरूसँग गरेको १० बुँदे सम्झौता हालसम्म पनि कार्यान्वयन नगरेको भन्दै अल्टिमेटम दिएको छ। संघले गत वर्ष भएको आन्दोलनपश्चात् कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव, सहसचिव, राष्ट्रिय दुग्ध विकास बोर्ड, दुग्ध विकास संस्थान, किसान प्रतिनिधिबीच भएको...