नीति तथा कार्यक्रममा नयाँ कुरा खोज्नेलाई यस्ताे छ प्रधानमन्त्री ओलीको जवाफ
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसद्मा प्रस्तुत नीति तथा कार्यक्रममाथिको छलफल सकिएपछि आइतबार प्रधानमन्त्रीले जवाफ दिएका हुन्। छलफलका क्रममा सांसदहरूले उठाएका विभिन्न प्रश्नलाई ध्यानमा...