बजेटमा लगानी दशक, स्थानीय उत्पादन र नीतिगत स्थायित्वलाई प्राथमिकतामा राख्न महासंघको सुझाव
नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक वर्ष २०८२/८३ को बजेटमा लगानी प्रवर्द्धन, स्थानीय उत्पादन अभिवृद्धिलाई प्राथमिकता दिन सरकारलाई सुझाव दिएको छ। महासंघले २०८२–८३ लाई लगानी दशक घोषणा गर्न, एकीकृत लगानी कानुन ल्याउन, स्वदेशी उद्योगलाई सहुलियत दिन र छिमेकी मुलुक लक्षित पर्यटन...