गोकुल बाँस्कोटाको व्यंग्य : तासका राजारानी खोज्नुस्
काठमाडौँ : नेकपा (एमाले)का सांसद गोकुल बाँस्कोटाले राजा खोजेर समय बर्बाद नगर्न राजावादीहरूलाई कटाक्ष गरेका छन्। प्रतिनिधिसभाको शुक्रवारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद बाँस्कोटाले राजावादीलाई यस्तो सुझाव दिएका हुन्। उनले राजसंस्थाको वकालत आएको...