दक्षिण कोरियामा मौसमी कामदार पठाउने कुनै सम्झौता भएको छैन: श्रम मन्त्रालय
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्षिण कोरियामा मौसमी कामदार पठाउने कुनै सम्झौता नभएको स्पष्ट पारेको छ। मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो कुनै सम्झौता नभएको स्पष्ट पारेको हो। यसरी कामदार पठाउने विषयमा नेपाल सरकार र दक्षिण कोरिया सरकारबीच...