ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

गरिबी र पछौटेपन हटाउन वर्तमान सरकार बनाइएको हो : प्रधानमन्त्री ओली

३ मिनेट अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा रहेको गरिबी र पछौटेपन हटाउन वर्तमान सरकार बनाएको बताएका छन्। आइतवार राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। उनले मुलुकमा स्थिरता र स्थायित्व बिना सुशासन र विकासको गतिलाई...

राप्रपा कार्यालयमा बस्यो 'संयुक्त जनआन्दोलन समिति' को बैठक, यस्ता छन् निर्णय

८ मिनेट अघि   सेतोपाटी

नवराज सुवेदी नेतृत्वको 'संयुक्त जनआन्दोलन समिति' को बैठक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालयमा बसेको छ। बैठकमा संयोजक सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका पूर्व अध्यक्षद्वय पशुपति शमशेर जबरा र प्रकाशचन्द्र लोहनीलगायत उपस्थित थिए। जेठ १५...

पाकिस्तान बन्यो एसियन ई स्पोर्ट्सको च्याम्पियन

८ मिनेट अघि   सेतोपाटी

एसियन ई स्पोर्ट्स च्याम्पियनसिपको उपाधि पाकिस्तानले जितेको छ। ई स्पोर्ट्स संघ नेपाल (ईशान)को आयोजनामा गत शुक्रबारदेखि सुरु भएको पब्जी मोबाईल सो डाउन नामको एसियन ई स्पोर्ट्स च्याम्पियनसिपको उपाधि पाकिस्तानले जितेको हो। तीन दिनसम्म अनलाईनमार्फत चलेको प्रतियोगितामा अन्तिम दिन उत्कृष्ट प्रर्दशन...

तीन करोडभन्दा साना आयोजनालाई बजेट छुट्याउनै नमिल्ने, अब सफ्टवेयरमा नै 'नो इन्ट्री'

१२ मिनेट अघि   सेतोपाटी

केन्द्र सरकारलाई तीन करोड रूपैयाँभन्दा कम लागतका आयोजना सञ्चालन गर्न नसक्ने गरी कडाइ गरिएको छ।  यसका लागि राष्ट्रिय योजना आयोगले तीन करोडभन्दा कम लागतका आयोजनालाई प्रविष्टि (इन्ट्री) नै हुन नदिने गरी सफ्टवेयरमा व्यवस्था गरेको जनाएको छ। यस अघिका दुई आर्थिक...

कहाँ हरायो लगानी दशक?

२८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : सरकारले आगामी वर्षका लागि ल्याएको नीति तथा कार्यक्रममा ‘कृषिमा लगानी दशक’ हराएको छ। अघिल्लो सरकारले आर्थिक बर्ष २०८१।८२ को दशकलाई कृषिमा लगानी दशक घोषणा गरेको थियो। सोही अनुसार तत्कालीन अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ ले बजेट वक्तव्यमा सरकारी, निजी, सहकारी तथा विकास...

कुल कर्जा ७.१ प्रतिशतले बढ्यो

३८ मिनेट अघि   सेतोपाटी

अन्य क्षेत्रबाट कर्जा माग बढ्न नसक्दा यसको लाभ सेयर बजारले पाइरहेको छ। नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको नौ महिना (साउनदेखि चैत)को अवधिमा बैंकहरूको प्रडक्ट अनुसार जाने कर्जामा आयातमा आधारित कर्जा र सेयर धितोमा जाने कर्जामा उच्च दरमा...

संघीय निजामती सेवा विधेयक: प्रदेश र स्थानीय तहका कर्मचारीलाई पनि अन्तरप्रदेश सरूवाको बाटो खोलिने

३८ मिनेट अघि   सेतोपाटी

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवा विधेयकमार्फत् प्रदेश र स्थानीय तहका कर्मचारीहरूलाई पनि अर्को प्रदेशमा सरूवाको बाटो खुलाएको छ।  समितिले समायोजन भएर गएका साथै प्रदेश सेवा र स्थानीय सेवामा भर्ती भएका कर्मचारीका लागि पनि सरूवामा उदार व्यवस्था गरेको...

बजेटमा लगानी दशक, स्थानीय उत्पादन र नीतिगत स्थायित्वलाई प्राथमिकतामा राख्न महासंघको सुझाव

४२ मिनेट अघि   सेतोपाटी

नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक वर्ष २०८२/८३ को बजेटमा लगानी प्रवर्द्धन, स्थानीय उत्पादन अभिवृद्धिलाई प्राथमिकता दिन सरकारलाई सुझाव दिएको छ। महासंघले २०८२–८३ लाई लगानी दशक घोषणा गर्न, एकीकृत लगानी कानुन ल्याउन, स्वदेशी उद्योगलाई सहुलियत दिन र छिमेकी मुलुक लक्षित पर्यटन...

राष्ट्रिय सभाबाट नीति तथा कार्यक्रम पारित

५० मिनेट अघि   सेतोपाटी

राष्ट्रिय सभाको आइतबारको बैठकले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सभामा नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका हुन्। सरकारले सभामा पेस गरेका नीति तथा कार्यक्रमका विविध बुँदामा सांसदहरूद्वारा प्रस्तुत...

चैतमा बजार भाउ ४२ महिनायताकै सस्तो

५५ मिनेट अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकको तथ्यांकले साउनदेखि चैतसम्मको औसत मूल्य वृद्धि ४.५७ प्रतिशत देखाएको छ। गत आर्थिक वर्षको यो अवधिसम्मको औसत मूल्य वृद्धि ५.९२ प्रतिशत थियो। मासिक आधारमा चैतमा औसत मूल्य वृद्धि ३.३९ प्रतिशत छ। उपलब्ध तथ्यांक अनुसार चैतमा बजार भाउ ४२...

अब बलिउडमा कोही हीरो छैनन्- साजिद खान

१ घण्टा अघि   सेतोपाटी

बलिउडका चर्चित निर्देशक हुन् साजिद खान। उनले 'बेबी, हाउसफुल र हिम्मतवाला' जस्ता फिल्म निर्देशन गरेका छन्। यतिबेला उनी आफ्नो बयानको कारण चर्चामा आएका छन्। हालै उनले कमेडियन भारतीय सिंह र हर्ष लिम्बाचियाको युट्युब च्यानलमा बलिउडमा हीरो सकिएको बताएका छन्। 'पहिला हीरोको...

प्रधान सेनापति राष्ट्रिय टेनिसको उपाधि प्रदिप सभालीलाई

१ घण्टा अघि   सेतोपाटी

प्रधान सेनापति राष्ट्रिय खुला टेनिस २०८२ को उपाधि प्रदि खड्कले जितेका छन्। उनले पुरुष एकलको प्रतिस्पर्धामा आरभ सम्राट हाडालाई पराजित गर्दै उपाधि जितेका हुन्। महिला एकलतर्फको उपाधि सिभाली गुरुङले जितेकी छिन्। उनले फाइनलमा स्वस्तिका विष्टलाई पराजित गरेर प्रथम स्थान हासिल...

कोशी प्रदेश : वर्षे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने सरकारको निर्णय

१ घण्टा अघि   थाहाखबर

विराटनगर : कोशी प्रदेश सरकारले प्रदेशसभाको वर्षे (सातौँ) अधिवेशन आगामी जेठ ४ गते २ बजे बस्ने गरी आह्वान गर्नका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष बैठक आह्वानका लागि सिफारिस गरिएको...

मुलुकबाट बाहिरिनेभन्दा भित्रिने रकम तीन खर्ब ४६ अर्ब धेरै

१ घण्टा अघि   सेतोपाटी

चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिना (साउनदेखि चैत)सम्म  मुलकबाट बाहिरिनेभन्दा भित्रिने रकम तीन खर्ब ४६ अर्बले धेरै भएको छ। यसलाई भुक्तानी सन्तुलना तथा शोधानान्तर बचत समेत भनिन्छ।  २०८०/८१ को नौ महिनामा मुलकबाट बाहिरिनेभन्दा भित्रिने रकम तीन खर्ब ६५ अर्बले...

विदेशी मुद्रा सञ्चिति २४ खर्ब २६ अर्ब

१ घण्टा अघि   सेतोपाटी

रेमिटेन्स बढेसँगै मुलुकको विदेशी मुद्राको सञ्चितिमा रेकर्ड बन्ने क्रमले निरन्तरता पाइरहेकै छ। चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिनासम्म (साउनदेखि चैत) मा विदेशी मुद्राको सञ्चिति २४ खर्ब २६ अर्ब रूपैयाँ पुगेको छ। डलरको आधारमा पनि हालको सञ्चिति ऐतिहासिक उच्च हो।...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान

१ घण्टा अघि   थाहाखबर

हेटौंडा : बागमती प्रदेशसभाको सोह्रौं अधिवेशन यही जेठ ५ गते बिहान ११ बजेका लागि आह्वान गरिएको छ। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णय र सिफारिस बमोजिम आह्वान गरेका हुन्।...

नौ महिनामा भित्रियो १२ खर्ब रेमिटेन्स

१ घण्टा अघि   सेतोपाटी

चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिना (साउनदेखि चैत) सम्ममा करिब १२ खर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ।  चैतसम्ममा ११ खर्ब ९१ अर्ब रूपैयाँ बराबर रेमिटेन्स भित्रिएको हो।  गत आर्थिक वर्ष २०८०/८१ को नौ महिना (साउनदेखि चैत)मा भने १० खर्ब ८२...

जग्गाको भाउ ६६ प्रतिशतसम्म घट्यो! धितो मूल्यांकनकर्ता भन्छन्– कालो सूचीमा पर्न थाल्यौँ

१ घण्टा अघि   सेतोपाटी

केही स्थानमा जग्गाको भाउ उच्चले घटेको कारण बैंक तथा वित्तीय संस्थामा राखिने धितोका मूल्यांकनकर्ताहरू कालो सूचीमा पर्ने क्रम बढ्न थालेको मूल्यांकनकर्ताहरूले बताएका छन्। 'अहिले मुलुकका विभिन्न स्थानमा जग्गाको मूल्य औसत ३० प्रतिशतले घटेको छ,' नेपाल भ्यालुएटर्स एसोसिएसनका अध्यक्ष इन्जिनियर सञ्जय कुमार...

मानसिक स्वास्थ्य समस्या बढेपछि बेग्लै महाशाखा बनाउँदै स्वास्थ्य मन्त्रालय

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : पछिल्ला वर्षहरूमा नेपालमा मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि सरकारले छुट्टै महाशाखा स्थापना गर्ने भएको छ। हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागमा रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) अन्तर्गत रहेको नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखालाई...

जयकुमारनाथ शाह मेमोरियल क्रिकेटको उपाधिका लागि गेटवे र डिएभी भिड्ने

१ घण्टा अघि   सेतोपाटी

काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा भइरहेको दोस्रो संस्करणको जयकुमारनाथ शाह मेमोरियल इन्टर-स्कूल क्रिकेट प्रतियोगिताको उपाधिका लगि गेटवे एकेडेमी र डिएभी स्कुलबीच प्रतिस्पर्धा हुने भएको छ। आइतबार भएका सेमिफाइनलका खेल जित्दै गेटवे र डिएभीले फाइनलमा स्थान पक्का गरेका हुन्। तल्लो मुलपानी...

कारागारको शौचालयमा मृत भेटिए एक कैदी

१ घण्टा अघि   सेतोपाटी

जाजरकोटमा एक जना थुनुवा कारागारको शौचालयमा मृत अवस्थामा फेला परेका छन्। आइतबार दिउँसो १ बजे भेरी नगरपालिका–१० का २८ वर्षीय दीपक बुढा मगर कारागारको शौचालय भित्र मृत फेला परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिए। मगर...

दुई दशकपछि नेपथ्यले ल्यायो कर्णालीको गीत

१ घण्टा अघि   सेतोपाटी

लोकरक ब्यान्ड नेपथ्यले कर्णालीको सुसेली र सुस्केरालाई लामो अन्तरालपछि फेरि श्रोतासमक्ष प्रस्तुत गरेको छ। गीतको सूत्र फेला परेपछि दुई दशकसम्म लगातार त्यस भेगलाई पछ्याउँदै गायक अमृत गुरुङले तयार पारेको सिर्जना अर्थात् 'कर्नालीका छाइला' शनिबार राजधानीमा सार्वजनिक गरिएको हो। प्रकृतिसँग मिलेर सुदूर...

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेस [पूर्णपाठ]

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : सरकारले विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता सदनमा पेस गरेको। आइतबार संघीय संसदमा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को व्यवस्था बमोजिम आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत...

आइपिएलका बाँकी खेल यसै सातादेखि हुने सम्भावना

१ घण्टा अघि   सेतोपाटी

भारत र पाकिस्तान बीच शनिबार युद्धविराम घोषणा भएपछि भारतको क्रिकेटको प्रशासनीक निकाय बिसिसिआईले आइपिएल २०२५ पुन: सुरु गर्न प्रक्रिया अघि बढाएका छन्।  'युद्ध रोकिएको छ। नयाँ परिस्थितिमा बिसिसिआईका पदाधिकारी र आइपिएल सञ्चालक परिषदले आइतबार छलफल गरी निर्णय लिनेछ, ' बीसीसीआईका...