ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

सत्यमोहन जोशीको अर्धकदको शालिक अनावरण

८ मिनेट अघि   सेतोपाटी

स्वर्गीय वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीको अर्धकदको शालिक अनावरण भएको छ। मंगलबार बिहान ललितपुर महानगरपालिका प्राङ्गणमा जोशीको अर्धकदको शालिक अनावरण गरिएको हो। महानगरपालिकाले निर्माण गरेको शालिक जोशीको १ सय ६ औं जन्म जयन्तीको अवसरमा महानगर प्रमुख चिरीबाबु महर्जनले अनावरण गरेका...

गिरुवारी खोलामा पुल भाँचिदा रोकिएका सवारी वैकल्पिक बाटोबाट सञ्चालन

२४ मिनेट अघि   सेतोपाटी

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको चोरमारामा गिरुवारी खोलाको पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक बाटो हुँदै सञ्चालनमा आएका छन्। सोमबार राति पुल भाँचिएपछि नारायणगढ–बुटवल सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो। पुल भाँचिएपछि रोकिएका सवारी अहिले वैकल्पिक बाटो हुँदै पठाउने कार्य गरिएको...

गिरुवारी खोलामा पुल भाँचिदा रोकिएका सवारी वैकल्पिक बाटोबाट सञ्चालन

३२ मिनेट अघि   थाहाखबर

नवलपरासी : पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको चोरमारामा गिरुवारी खोलाको पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक बाटो हुँदै सञ्चालनमा आएका छन्। गए राति पुल भाँचिएपछि नारायणगढ–बुटवल सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो । पुल भाँचिएपछि रोकिएका सवारी अहिले वैकल्पिक बाटो...

कानूनमन्त्री र प्रमुख सचेतकसँग सभामुख घिमिरेको छलफल

३२ मिनेट अघि   थाहाखबर

काठमाडौं : प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कानूनमन्त्री अजयकुमार चौरसियासिहत प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल सुरु गरेका छन्। बैठकमा कानूनमन्त्री चौरसियासहित मुख्य सचेतकसमेत रहेका एमालेका महेश बर्तौला, माओवादीका हितराज पाण्डे, रास्वपाका सन्तोष परियार सहभागी छन्। कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे काठमाडौं...

ललितपुरमा सत्यमोहनको शालिक अनावरण

४२ मिनेट अघि   थाहाखबर

काठमाडौं : ललतिपुरमा स्वर्गीय वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको अर्धकदको शालिक अनावरण गरिएको छ। मंगलवार बिहान ललितपुर महानगरपालिका प्राङ्गणमा जोशीको अर्धकदको शालिक अनावरण गरेको हो।  महानगरपालिकाले निर्माण गरेको शालिक जोशीको १ सय ६ औं जन्म जयन्तीको अवसरमा महानगर प्रमुख चिरिबाबु महर्जनले...

भारत-पाकिस्तानले सीमामा सैनिक घटाउने

४९ मिनेट अघि   थाहाखबर

काठमाडौं : भारत पाकिस्तानबीचको युद्धविराम पछि दुई देशका डाइरेक्टर जनरल अफ मिलिट्री अपरेशन्स डीजीएमओबीच वार्ता भएको छ।  हिजो साँझ भएको वार्तामा एक–अर्का देशविरुद्ध एक गोली पनि नचलाउने र कुनै पनि प्रकारको आक्रामकता सुरु नगर्नेबारे छलफल भएको छ।  यस्तै सीमा क्षेत्र र...

एनआरएनए अस्ट्रेलियाको निर्वाचन मिति घोषणा

५४ मिनेट अघि   सेतोपाटी

गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाले नयाँ कार्यकालको लागि निर्वाचनको मिति घोषणा गरेको छ।  एनआरएनए अस्ट्रेलियाले पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी जुलाई २६ अर्थात साउन १० गते शनिबार निर्वाचन हुने जानकारी गराएको हो। आईसीसी सदस्य डिल्लीराम ढकाललाई राष्ट्रिय निर्वाचन संयोजक तोकिएको छ।...

सडक ट्रयाक खुलेको १५ वर्षपछि स्तरोन्नति

५५ मिनेट अघि   थाहाखबर

म्याग्दी : बेनी नगरपालिका–९ नेप्टेचौरबाट काउरा–गिठीनी–आखेत हुँदै वडा नं. १० पात्लेखेत जोड्ने सडक ट्रयाक खुलेको १५ वर्षपछि स्तरोन्नति भएको छ।  बेनी–पाखापानी सडकको नेप्टेचौर–पात्लेखेत खण्डको वैकल्पिक छोटो दूरीको २०६७/६८ सालमा ट्रयाक खुलेको यो सडक सामान्य मर्मत गरेर यातायात सञ्चालन हुँदै आएको थियो।...

'झरेका पात टिपेर पैसा कमाइएला भन्ने कहिल्यै सोचेका थिएनौं'

१ घण्टा अघि   सेतोपाटी

जस्मती दंगा मगरको जंगलसँग पुरानो नाता छ। नवलपरासीको विनयी–त्रिवेणी गाउँपालिका–१ की ५७ वर्षीया जस्मतीले घाँस, दाउराका लागि बिहान, बेलुका वन जानैपर्ने बाध्यता थियो। एकल महिला उनी दिउँसो कमाइका लागि मजदुरी गर्थिन्। मजदुरी गरेको पैसाले घर खर्च चलाउन हम्मे हुन्थ्यो। अचेल उनको खर्च सामुदायिक...

दाङको घोराहीमा लागु औषधसहित दुई जना पक्राउ

१ घण्टा अघि   सेतोपाटी

दाङको घोराहीमा लागु औषधसहित दुई जना पक्राउ परेका छन्।  घोराही उपमहानगरपालिका वडा नम्बर १४ मिलन चोकका २३ वर्षीय विशाल बुढा ६ सय ७० मिली ग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् ।  मिलन चोकमा शंकास्पद अवस्थामा हिँडिरहेका बुढालाई खान तलासी गर्ने...

‘रिड्डारा आरडी सिक्स’ को एक्सचेन्ज अफर

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : सिजी मोटर्सले गीली अटो ग्रुपसँगको सहकार्यमा “ईभीभल्भ टु रिड्डारा एक्सचेन्ज ” नामक विशेष योजना सार्वजनिक गरेका छ।   जसले नेपालमा विद्युतीय सवारी साधनको प्रवर्द्धनमा नयाँ गति थप्ने कम्पनीको  अपेक्षा छ। यो सीमित अवधिको अफर अन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो सवारी साटेर,...

दुई संसदीय समितिको बैठक बस्दै

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : दुई संसदीय समितिको बैठक मंगलबार बस्दैछ। प्रतिनिधिसभाको एक र राष्ट्रिय सभाको एक बैठक बस्न लागेको हो। पूर्वाधार विकास समितिको बैठक बिहान ९ बजे बस्दै छ। बैठकमा समितिको वार्षिक मस्यौदा प्रतिवेदन(२०८१, समितिमा प्राप्त उजुरीबारे छलफल हुनेछ।  विकास, आर्थिक मामिला तथा सुशासन...

टिपर पल्टिएर चालकको मृत्यु

१ घण्टा अघि   थाहाखबर

लाहान :  सिरहाको मिर्चैयामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।  मृत्यु हुनेमा चालक मिर्चैया नगरपालिका–७ फुलवरियाका ६५ वर्षीय महेन्द्र महरा रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी राजेशराज पुरीले जनाकारी दिए।  पुरीका अनुसार आज बिहान पौने ६ बजेटिर उदपुरबाट आएको...

यातायात सुविधाले मालिकाको यात्रा सहज

२ घण्टा अघि   थाहाखबर

म्याग्दी : सडकसँगै यातायातको सुविधा पुगेपछि मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानास्थित मालिका जाने भक्तजन र पर्यटकलाई आवागमन सहज भएको छ।  मालिका-७ बिम नागीथला र रघुगङ्गा- ६ ठाडाखानीबाट देउरालीसम्म सवारीसाधन सञ्चालन हुन थालेपछि मालिकाधुरीमा पूजाआजा र दृश्यावलोकन गर्न जानेहरूलाई सहज भएको...

८ घण्टादेखि बिपी राजमार्ग अवरूद्ध

२ घण्टा अघि   सेतोपाटी

अविरल वर्षाका कारण बिपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाउँदा आठ घण्टादेखि राजमार्ग अवरुद्ध भएको छ। सोमबार रातिदेखि अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार...

२२ सदस्यीय मन्त्रिमण्डलमा ११ जना महिला

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : अस्ट्रेलियाका नवनिर्वाचित प्रधानमन्त्री एन्थोनी अल्बानिजीले नयाँ मन्त्रिमण्डल सार्वजनिक गरेका छन्।  २२ सदस्यीय मन्त्रिमण्डलमा आधा अर्थात् ११ जना  महिला मन्त्री छन्। अस्ट्रेलियामा एक साताअघि सम्पन्न निर्वाचनमा सत्तारूढ दल लेबरले बहुमत सिटका साथ जित हासिल गरसँगै अल्बानिजी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री...

बेपत्ता भएको १३ दिनमा मृत भेटिए ताप्लेजुङका एक युवक

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : ताप्लेजुङमा एक युवक बेपत्ता भएको १३ दिनपछि मृत भेटिएका छन्। मैवाखोला गाउँपालिका- १ ढुङ्गेसाँघु गैरीगाउँका ३४ वर्षीय मनोज थोप्रा लिम्बू मृत फेला परेका हुन् । प्रहरीका अनुसार थोप्राको शव मैवाखोला गाउँपालिका र मेरिङ्देन गाउँपालिकाको सिमाना भई बग्ने मैवाखोला किनार...

पनौतीमा बाढीले बगाएकी महिलाको अवस्था अझै अज्ञात

२ घण्टा अघि   सेतोपाटी

अविरल वर्षापछि काभ्रेको पनौतीमा आएको बाढीले बगाएकी महिलाको अवस्था हालसम्म पनि अज्ञात छ। सोमबार अविरल वर्षापछि पनौती–५ सुब्बा गाउँनजिकै ढलमले ठाडो खोलामा आएको बाढीले ३३ वर्षीया रेणुका गिरीलाई बगाएको थियो। सोमबार अपराह्न ४ बजेतिर उनलाई खोलाले बगाएको सूचना आएको भए...

रैथाने बाली संरक्षण गर्न ‘बिउ बैंक’

२ घण्टा अघि   थाहाखबर

दाङ : तुलसीपुर उपमहानगरपालिका- ४ स्थित मूलकोट कृषि सहकारी संस्थाले रैथानेबाली संरक्षण गर्न बिउ बैंक स्थापना गरेको छ। लोपोन्मुख बाली संरक्षण गर्न बिउ बैंक स्थापना गरिएको हो। संस्थाका अध्यक्ष झरना पुनले अहिले बीउ सङ्कलन कार्य शुरु गरेको बताउँदै आगामी दिनमा त्यसलाई...

नेपाल र हङकङ भिड्दै

२ घण्टा अघि   थाहाखबर

काठमाडौं :  थाइल्याण्डमा जारी आइसीसी महिला टी–२० विश्वकपको एशिया छनोट अन्तर्गत नेपालले आज  हङकङ चाइनाविरुद्ध खेल्दैछ। नेपाली समय अनुसार यी दुई टोलीबीचको खेल थाइल्याण्डको एशियन इन्टिच्युट अफ टेक्नोलोजी ग्राउन्डमा  बिहान सवा १२ बजेदेखि सुरु हुनेछ। जारी प्रतियोगिताको पहिलो खेल हङकङ...

सीटीईभीटीले जीपीए अङ्कका आधारमा विद्यार्थी भर्ना गर्ने

२ घण्टा अघि   थाहाखबर

चितवन : प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले एसइईमा प्राप्त गरेको जीपीए अङ्कका आधारमा विद्यार्थी भर्ना गर्ने भएको छ। विगतमा प्रवेश परीक्षा लिएर सोही आधारमा विद्यार्थी भर्ना गरेकामा अबदेखि प्राप्त जीपीएका आधारमा भर्ना गर्न लागेको हो। सीटीइभीटीका परीक्षा नियन्त्रक उमेश...

रोशीको बाढीले बिपी राजमार्गको बोक्सीकुना खण्ड कटान, रोकिए गाडी

२ घण्टा अघि   सेतोपाटी

सोमबार परेको अविरल वर्षापछि रोशी खोलामा आएको भेलबाढीले बिपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिका–९ को बोक्सीकुना खण्डमा क्षति पुर्‍याएको छ। त्यहाँ रोशी खोलाले मोटरसाइकल मात्रै छिर्न सक्ने गरी कटान गरेको सडक डिभिजन भक्तपुरले जानकारी दिएको छ। साइट इन्जिनियर दुर्गा प्रसादका अनुसार...

बीपी राजमार्ग रातिदेखि अवरुद्ध, पनौतीमा बेपत्ता महिलाको खोजी गरिँदै

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : अविरल वर्षाका कारण बीपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाउँदा आठ घण्टादेखि राजमार्ग अवरुद्ध भएको छ। गएरातिदेखि अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार...

यी स्थानमा आज वर्षाको सम्भावना

३ घण्टा अघि   थाहाखबर

काठमाडौं : पश्चिमी तथा स्थानीय वायुका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभावले हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली छ।  दिउँसो  कोशी प्रदेश लगायत देशको...