गोली लागेको अवस्थामा मृत भेटिए युवक
सिन्धुलीमा गोली लागेको अवस्थामा एक जना युवक मृत भेटिएका छन्। गएराति घ्याङलेख गाउँपालिका-१ पिउरीखोला जंगलमा २२ वर्षीय आशमान तामाङ मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीले जानकारी दिए। उनका अनुसार मृतकलाई गोली लागेको छ। मृतकको पेटमा चोट...
