एमालेले जारी गर्यो ह्विप
नेकपा (एमाले) ले संसदमा नीति तथा कार्यक्रम पारित गर्न आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ। संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाले शुक्रबार ह्विप जारी गरेका हुन्। यही वैशाख २८ गते आइतबार संसदमा नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको अनिवार्य...