आइपिएलका बाँकी खेल यसै सातादेखि हुने सम्भावना
भारत र पाकिस्तान बीच शनिबार युद्धविराम घोषणा भएपछि भारतको क्रिकेटको प्रशासनीक निकाय बिसिसिआईले आइपिएल २०२५ पुन: सुरु गर्न प्रक्रिया अघि बढाएका छन्। 'युद्ध रोकिएको छ। नयाँ परिस्थितिमा बिसिसिआईका पदाधिकारी र आइपिएल सञ्चालक परिषदले आइतबार छलफल गरी निर्णय लिनेछ, ' बीसीसीआईका...