नुहाउन गएका बालक सेती नदीमा बेपत्ता
सेती नदीमा नुहाउनेक्रममा एक जना बालक बेपत्ता भएका छन्। मंगलबार दिउँसो पौने २ बजेतिर डोटीको दिपायल सिलगढी नगरपालिका-१ सिरखोली बस्ने १० वर्षीय अमित विक सेती नदीमा बेपत्ता भएका हुन्। उनको खोजी गर्न सशस्त्र प्रहरी बल नेपाल नं. ३६ गण डोटीबाट सशस्त्र प्रहरी...