रोशीको बाढीले भत्काएको बिपी राजमार्ग १३ घन्टापछि मर्मत
बिपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार भत्काएको डाइभर्सन मर्मत गरिएको छ। बाढीले अवरूद्ध बिपी राजमार्ग १३ घन्टापछि पुन: सञ्चालनमा आएको छ। सडक डिभिजन भक्तपुरका साइट इन्जिनियर दुर्गा प्रसादले मर्मतपछि बिपी राजमार्ग पुन: सञ्चालनमा आएको जानकारी दिए। बाढीले रोशी गाउँपालिका–१२ स्थित...