नेपाल राष्ट्र बैंकले मनायो ६९औँ वार्षिकोत्सव (फोटो फिचर) ३ मिनेट अघि कर्पोरेट नेपाल काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबार ६९औँ वार्षिकोत्सव विशेष समारोहका बीच सम्पन्न गरेको छ । उक्त अवसरमा विभिन्न संस्था र व्यक्तित्वहरुलाई सम्मान समेत गरियो । Advertisement
प्रेमिका बनाउन चाहेको उनी आफ्नै हाकिम परेपछि ८ मिनेट अघि सेतोपाटी 'अब, त अति भो! रातभर मोबाइलमा च्याटिङ। खालि फेसबुक, मेसेन्जर!' आमा बुबा पनि आजित हुनुहुन्थ्यो। तर म भन्थेँ- अनलाइनबाट पैसा कमाउँदै छु। म न कहिल्यै घरमा दुई चार हजार ल्याएर दिन्थेँ न बुबाआमाले भनेको काम नै सघाउँथेँ। म त अपरिपक्व प्रेम...
नेक्सजेन म्यानेजमेन्ट र लगानी हबबीच व्यवसाय साझेदारीसम्वन्धी सम्झौता ९ मिनेट अघि कर्पोरेट नेपाल काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट र लगानी हबबीच व्यवसाय साझेदारीसम्बन्धी सम्झौता सम्पन्न भएको छ । शुक्रबार दुवै पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा नेक्सजेन म्यानेजमेन्टका अध्यक्ष रमेश भट्टराई र लगानी हबका अध्यक्ष विष्णु पोखरेलले हस्ताक्षर गरे । मुलुक आर्थिक...
म्याद गुज्रिएको दुई महिना बितिसक्दा बल्ल ७० प्रतिशत सकियो ग्वार्को ओभरपासको काम १० मिनेट अघि सेतोपाटी आयोजना पूरा हुने म्याद गुज्रिएको दुई महिना बितिसक्दा पनि ग्वार्को ओभरपासको काम ७० प्रतिशत मात्रै सकिएको छ। गुणस्तर अनुसन्धान विकास केन्द्रका प्रमुख नरेशमान शाक्यले अहिले धमाधम काम भइरहेको बताए। असारभित्र काम पूरा हुने उनले जानकारी दिए। '५० देखि ६० जना...
प्रकाश दुतराजको अभिनयमा 'फूलमाया' सार्वजनिक (भिडिओ) २३ मिनेट अघि सेतोपाटी 'फूलमाया' बोलको गीत सार्वजनिक गरिएको छ। शुक्रबार सार्वजनिक गीतमा कुलेन्द्र विश्वकर्मा र शान्तारानी परियारको स्वर छ। यसको भिडिओमा गायक प्रकाश दुतराज र मोडल अस्मिता पुरीको अभिनय छ। एकपछि अर्को गीतबाट स्रोता/दर्शकको माया पाइरहेका प्रकाशले यो गीतमा मोडलिङ गरेका हुन्। उनको पछिल्लो...
सानिमा बैंकले हस्तान्तरण गर्यो १० लाख रूपैयाँको दुर्घटना बीमा रकम ३७ मिनेट अघि सेतोपाटी सानिमा बैंकले सानिमा सुपर सेभिङ खाताअन्तर्गत १० लाख रूपैयाँको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ। बैंकका खातावाला राजेन्द्र पिठाकोटीको दुर्घटना भई मृत्यु भएकाले बीमा रकम हस्तान्तरण गरिएको बैंकले बताएको छ। सानिमा बैंकको तर्फबाट हेटौंडा शाखाका शाखा प्रबन्धक रोशन मल्ल...
सुरू भयो टाटा मोटर्सको 'म्याक्सचेञ्ज' मेला ४७ मिनेट अघि सेतोपाटी नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङले म्याक्सचेञ्ज मेला कार्यक्रम आयोजना गरेको छ। यस मेलामा जुनसुकै ब्राण्डका पुराना गाडीहरूसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा नेक्सन म्याक्स साट्न सकिनेछ। ग्राहकको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीहरूप्रतिको रुचि तथा चाहनाहरूलाई मध्यनजर...
सगरमाथा आरोहण गर्नुअघि लोबुजे पिक चढे सशस्त्र प्रहरीका वरिष्ठ निरीक्षक सुरज पौडेल ५० मिनेट अघि कर्पोरेट नेपाल काठमाडौं । सशस्त्र प्रहरी बलका वरिष्ठ निरीक्षक सुरज पौडेलले लोबुजे पिकको सफल आरोहण गरेका छन् । उक्त पिकको सफल आरोहणसँगै पौडेल सशस्त्र प्रहरी बलबाट लोबुजे पिक आरोहण गर्ने पहिलो आरोही बनेका छन् । ६ हजार ९० मिटर उचाइमा रहेको...
रेमिटेन्स बढी भित्र्याउने कम्पनीको रूपमा आइएमई सम्मानित ५५ मिनेट अघि सेतोपाटी सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा कम्पनीमा आइएमई लिमिटेड सम्मानित भएको छ। नेपाल राष्ट्र बैंकले ६९औं वार्षिकोत्सवको अवसरमा आर्थिक वर्ष २०७९/८० मा रेमिटेन्स कम्पनीहरू मध्येबाट सबैभन्दा बढी २७.५ प्रतिशत रेमिटेन्स भित्र्याउन सफल भएकोमा आइएमईलाई सम्मानित गरेको हो। राष्ट्र बैंकमा शुक्रबार आयोजित विशेष...
चार महिना पिछा गरेर प्रहरीले समात्यो सुन कारोबारी १ घण्टा अघि सेतोपाटी प्रहरीले चार महिनासम्म पछ्याएर सुन कारोबारी समूहलाई नियन्त्रणमा लिएको छ। एक किलो सात सय ६८.२५ ग्राम सुन र एक करोड ४३ लाख ६० हजार रुपैयाँसहित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले सात जना कारोबारीलाई नियन्त्रणमा लिई शुक्रबार सार्वजनिक गरेको हो। सुन कारोबारी...
सर्वाेत्तम सिमेन्टको साधारण सभाबाट लाभांश पारित, ६ जना सञ्चालक छानिए १ घण्टा अघि कर्पोरेट नेपाल काठमाडौं । सौरभ ग्रुप अन्तर्गतको सर्वाेत्तम सिमेन्ट लिमिटेडले गत बुधबार पाँचौ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । सो सभा रुपन्देही जिल्ला सिद्धार्थ नगरपालिका भैरहवास्थित होटल सिद्धार्थ भिलासामा सम्पन्न भएको हो । सभाले लेखापरिक्षकको प्रतिवेदन सहितको २०८० असार मसान्तको वासलात,...
नेपाल र वेस्टइन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट सिरिजको इन्टरनेट पार्टनरमा डिशहोम फाइबरनेट १ घण्टा अघि कर्पोरेट नेपाल काठमाडौं । नेपाल र वेस्टइन्डिज ‘ए’बीचको ऐतिहासिक टी–२० क्रिकेट सिरिजमा डिशहोम फाइबरनेट प्रायोजक रहेको छ । डिशहोम फाइबरनेट ‘पावर्डबाई पार्टनरको’ रुपमा जोडिएको हो । नेपाल र वेस्टइन्डिजबीचको पाँच खेलको टी–२० सिरिज त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबारदेखि सुरु हुँदै छ । ...
ब्याजदर घटेको र पर्याप्त तरलता रहेकोले कर्जा वृद्धिको आधार बनेको छ– गभर्नर अधिकारी १ घण्टा अघि सेतोपाटी ब्याजदर घटेको र पर्याप्त तरलता रहेकोले कर्जा वृद्धिको आधार बनेको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन्। नेपाल राष्ट्र बैंकको ६९औं वार्षिक अवसरमा आयोजित कार्यक्रममा गभर्नर अधिकारीले यस्तो बताएका हुन्। उनले बैंकहरूमा तरलता कुल निक्षेपको ३० प्रतिशत रहेको समेत बताए। ...
प्राधिकरणको सामान आपूर्तिमा ‘तेण्डेल’मार्फत एकाधिकार बढाउँदै घिसिङका चार भाई १ घण्टा अघि कर्पोरेट नेपाल काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पहिलो पटक कुलमान घिसिङ २०७३ भदौ २७ गते नियुक्त भए । त्यसको करिव एक बर्षपछि उनका चार भाई मिलेर तीन करोड चुक्ता पुँजीको तेन्डेल हार्डवयर नामक आपूर्ति कम्पनी खडा भयो । कम्पनी खडा...
क्यानडा लैजान्छु भनेर दुबई पुर्याएर बेचबिखन गरेको आरोपमा एक जना पक्राउ १ घण्टा अघि सेतोपाटी वैदेशिक रोजगारीका लागि क्यानडा पुर्याइदिन्छु भन्दै दुबई पुर्याएर बेचेको आरोपमा एक जना पक्राउ परेका छन्। बारा सिम्रौनगढ नगरपालिका-३ घर भई काठमाडौं नागार्जुन नगरपालिका-१ का फिरोज खान भन्ने २६ वर्षीय फरमान हवारी पक्राउ परेका हुन्। उनलाई मानवबेचबिखन अनुसन्धान व्युरोको टोली र काठमाडौं...
सानिमा बैंकद्वारा दुर्घटना बीमा बापतको रु. १० लाख हस्तान्तरण १ घण्टा अघि कर्पोरेट नेपाल काठमाडौं । सानिमा बैंकले दुर्घटना बीमा बापतको १० लाख रुपियाँ हस्तान्तरण गरेको छ । सानिमा सुपर सेभिङ खाता अन्तर्गत १० लाखको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको हो । खातावाला राजेन्द्र पिठाकोटीको दुर्घटना भई मृत्यु भएकाले बीमा रकम हस्तान्तरण गरिएको...
हराउँदै आदिवासीका रैथाने ज्ञान, सीप १ घण्टा अघि सेतोपाटी हरेक वर्ष तापक्रम बढिरहेको छ। तराई, मधेसमा उखर्माउलो गर्मी बढेको छ। जिल्ला समन्वय समितिको हलमा पंखाको शितल खाँदै थारू जातिको साँस्कृतिक संवाद चलिरहेको थियो। ‘पहिले हाम्रा घरहरू काठ, बाँस, चिर्पटले बारेका हुन्थे, त्यसमा गोबरले लिपेको हुन्थ्यो। खपेटा, खरले छाएका हुन्थे। ४० डिग्री...
खेलाडी दर्ता विवादको असर खेलमा १ घण्टा अघि सेतोपाटी राजधानीमा जारी सहिद स्मारक सी डिभिजन लिगका शुक्रबारका खेल विवादका कारण निर्धारित समयमा सञ्चालन हुन सकेनन्। स्वयम्भू र सामाजिक युथ क्लबबीचको खेल निर्धारित समयभन्दा ढिलो गरी सुरु हुँदा आरसी ३२ र समाज कल्याणबीचको दोस्रो खेल १५ मिनेट धकेलियो। आरसी ३२...
धेरै रेमिटेन्स भित्र्याउने तीन वाणिज्य बैंक राष्ट्र बैंकद्वारा सम्मानित, कसको हिस्सा कति ? १ घण्टा अघि कर्पोरेट नेपाल काठमाडौं । नेपाल राष्ट्र बैंकले धेरै रेमिटेन्स भित्र्याउने तीन वाणिज्य बैंकलाई सम्मानित गरेको छ । राष्ट बैंकले आफ्नो ६९औं वार्षिकोत्सवका अवसरमा आज आयोजित विशेष समारोहमा ग्लोबल आइएमई बैंक, हिमालयन बैंक र नेपाल एसबिआई बैंकलाई सम्मानित गरेको हो । Advertisement...
धेरै रेमिटेन्स भित्र्याउने तीन कम्पनी राष्ट्र बैंकद्वारा सम्मानित २ घण्टा अघि कर्पोरेट नेपाल काठमाडौं । नेपाल राष्ट्र बैंकले धेरै रेमिटेन्स भित्र्याउने कम्पनीलाई सम्मानित गरेको छ । राष्ट बैंकले आफ्नो ६९औं वार्षिकोत्सवका अवसरमा आज आयोजित विशेष समारोहमा आईएमई लिमिटेड, सिटी एक्सप्रेस र ईसेवा प्रालिलाई सम्मानित गरेको हो । Advertisement आईएमईले कूल रेमिट्यान्सको २७.५...
लगानी सम्मेलन हतारमा भयो, कानुनी सुधार भइसकेको छैन- युवराज खतिवडा २ घण्टा अघि सेतोपाटी पूर्व अर्थमन्त्री युवराज खतिवडाले तेस्रो लगानी सम्मेलन हतारमा गरिन थालेको बताएका छन्। राजधानीमा गरिएको एक छलफल कार्यक्रममा खतिवडाले कानुन बनाउने समय राखेर असोजमा लगानी सम्मेलन गर्नु पर्नेमा कानुनी सुधारको काम नसकी लगानी सम्मेलन राखिएको बताएका हुन्। सरकारले ऐन संशोधन गर्न अध्यादेश...
म्याग्दीमा उन्मूलन भयो औलो २ घण्टा अघि सेतोपाटी म्याग्दीबाट औलो रोग उन्मूलन भएको छ। नेपालमा दुई दशकअघिसम्म औलो रोग महामारीका रुपमा रहेको थियो। सरकारले नेपाललाई सन् २०२५ सम्म औलो उन्मूलन राष्ट्र बनाउने लक्ष्य राखेको छ। पछिल्लो तीन वर्षयता औलाका रोगी फेला नपरेकाले औलो उन्मूलन भएको स्वास्थ्य कार्यालय म्याग्दीका...
लक्ष्य पूरा गर्ने अभिकर्तालाई नेशनल लाईफले घुमायो घान्द्रुक २ घण्टा अघि कर्पोरेट नेपाल काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले लक्ष्य पूरा गर्ने अभिकर्तालाई घान्द्रुक भ्रमण गराएको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८० भदौ महिनामा संचालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत देशैभरीबाट उत्कृष्ट व्यवसय गरी लक्ष्य पूरा गर्न सफल करिब १४० जना भन्दा...
आइतबारदेखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने २ घण्टा अघि सेतोपाटी सरकारले यही वैशाख १६ गते (आइतबार)देखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको छ। हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तु जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि सबैलाई खुवाउने गरी आम औषधि सेवन अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य सेवा विभाग...