ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

दुई खर्ब बढीको मेसिनरी सामग्री आयात: विकासको संकेत कि बढ्दो निर्भरता?

११ मिनेट अघि   सेतोपाटी

औजार, उपकरण, मेसिनरी सामग्री तथा सवारी साधन (कार्यसाधन) सामग्रीको उपयोग उल्लेखनीय बढेको छ। नेपाली बजारमा यस्ता अधिकांश सामग्रीको माग आयातबाट पूर्ति गरिने गरेको छ। भन्सार विभाग तथा व्यापार तथा निकासी प्रवर्द्धन बोर्डको तथ्यांकले यस्ता सामग्रीको आयातमा उल्लेखनीय वृद्धि भएको देखाएको छ।...

जसपा नेपालले यी नेताहरूलाई गर्‍यो निष्कासन

१२ मिनेट अघि   सेतोपाटी

जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको आधिकारिक उम्मेदवारविरूद्ध उम्मेदवारी दिएका नेताहरूलाई निष्कासन गरेको छ। पार्टीका संरक्षक महन्थ ठाकुर र पार्टी अध्यक्ष उपेन्द्र यादवले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै ६ जना प्रतिनिधिसभा सदस्य बनेका बागी उम्मेदवारसहित ८ जना नेताहलाई पार्टीबाट निष्कासन...

दक्षिण एसियाली खेलकुदको १४औं संस्करण अर्को वर्षको मार्चमा गर्ने निर्णय

१४ मिनेट अघि   सेतोपाटी

दक्षिण एसियाली खेलकुद (साग)को १४औं संस्करण पाकिस्तानमा मार्च २३ देखि ३१, २०२७ सम्म आयोजना हुने भएको छ।  यो निर्णय तास्कन्दमा भएको दक्षिण एसियाली ओलम्पिक परिवारको बैठकले गरेको हो। पाकिस्तान ओलम्पिक एसोसिएसले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘विस्तृत छलफलपछि बैठकले...

अरिजित सिंहको घोषणाबारे के भने उदित नारायणले?

४५ मिनेट अघि   सेतोपाटी

चर्चित भारतीय गायक अरिजित सिंहले पाश्र्व गायनबाट सन्यास लिने घोषणापछि संगीत उद्योग स्तब्ध र आश्चर्य छ। अरिजितको यो घोषणाप्रति धेरै गायक तथा संगीतकारहरूले प्रतिक्रिया दिएका छन्। वरिष्ठ गायक उदित नारायण झाले अरिजितले संगीतबाट कहिल्यै दूरी नबनाउने विश्वास व्यक्त गरे। स्क्रिन...

युरोप-अमरिका सम्बन्धको उतारचढावबीच चीन आइपुगे बेलायतका प्रधानमन्त्री

५३ मिनेट अघि   सेतोपाटी

बेलायतका प्रधानमन्त्री केयर स्टार्मर चीन पुगेका छन्। बुधबार अपराह्न उनी बेइजिङ पुगेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। विमानस्थलमा चिनियाँ सेनाले 'गार्ड अफ अनर' प्रदान गरेको थियो। स्टार्मर विभिन्न क्षेत्रका ५० जनाभन्दा बढी उद्योगी/व्यवसायीहरूलाई लिएर बेइजिङ पुगेका हुन्। चीनमा सन् २०१८...

समय आगो हो!

५७ मिनेट अघि   सेतोपाटी

म आगो हुँ— राप, ताप र अडिग इरादाबाट बनेको। जहाँ ढिलाइ कमजोरी हो,  गति अस्त्र हो। म बोल्दा शब्दहरू आगो बनेर उठ्छन्, आराममा थन्किएका विचारहरू, आफ्नो कुर्सी खोज्दै भाग्छन्। म माटोबाट उठेको हुँ— तर अब माटो मात्र होइन, समुद्रलाई मैदान...

के महिलाहरू घरमा बस्दैमा आत्मनिर्भर हुँदैनन् त?

१ घण्टा अघि   सेतोपाटी

एक दिन चिया गफ साटासाट गर्दै र खाना खाने क्रममा एक जना दिदीसँग कुराकानी भइरहेको थियो। त्यही सन्दर्भमा उहाँले मनको दुखेसो व्यक्त गर्नुभयो। उहाँको पीडा एउटै थियो— मानिसहरूले प्रायः उहाँलाई ‘केही गर्न नसकेको’ भनेर हेर्ने र बोल्ने गर्छन्। जबकि उहाँले...

हेभीवेट नेताहरू भिडिरहेको काठमाडौं–५

१ घण्टा अघि   सेतोपाटी

काठमाडौं निर्वाचन क्षेत्र शृंखला उत्तरी काठमाडौंको टोखा विक्रम सम्बत् २०३० को दशकदेखि नै तत्कालीन नेकपा माले (अहिलेको एमाले) को सेल्टर थियो। २०४० सालको पिस्कर काण्डपछि अमृत बोहरा र अष्टलक्ष्मी शाक्य भूमिगत रूपमा यहीँ बसेका थिए। र, संगठन निर्माणमा दिलोज्यान दिएका...

राष्ट्रिय लिग : लगातार चौथो जितसहित एपिएफ शीर्ष स्थानमा

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय लिग २०८२ अन्तर्गत सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लब लगातार चौथो जित निकालेर अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ। एपिएफले बुधबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा जावलाखेल युथ क्लबमाथि २-१ गोलको जित निकाल्यो।  जावलाखेल युथ क्लबले धर्वेन्द्र कुँवरले २०औं...

बैतडीमा बालेन (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह सुदूरपश्चिम दौडाहाका क्रममा छन्। उनी आज डडेलधुरा, बैतडी र दार्चुला पुगेका छन्। उनले रास्वपा डडेल्धुराका उम्मेदवार तारा जोशी, बैतडीका उम्मेदवार हरिमोहन भण्डारी र दार्चुलाका उम्मेदवार राजेशसिंह सामन्तसँग भेट गरेका छन्। दार्चुलामा उनी पुग्दा उल्लेख्य संख्यामा मानिसहरूको भिड...

आमा-छोराको हत्या घटनामा बुहारीपछि पक्राउ परे अर्का पुरूष

१ घण्टा अघि   सेतोपाटी

बाराको परवानीपुरमा आमा-छोराको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। बुधबार बिहान २ बजेअघि परवानीपुर-१ रहरियाडीमा ५२ वर्षीया सुमित्रा देवी र उनका छोरा ३२ वर्षीया रामेश्वर मण्डलको हत्या भएको घटनामा धर्मेन्द्र महतो नाम गरेका एक पुरूषलाई...

प्रमुख प्रशासकीय अधिकृत सहित ५ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

१ घण्टा अघि   सेतोपाटी

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पालिकाको प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। बझाङ बित्थडचिर गाउँपालिकाको तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेशबहादुर विष्टसहित ५ जनाविरूद्ध अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। सोही पालिकाभित्र रहेको सुनकुडा माध्यमिक विद्यालय व्यवस्थापन...

माइतीघरमा आमरण अनसन बसेका जेनजी अभियानी अजय सोडारी अस्पताल भर्ना

२ घण्टा अघि   सेतोपाटी

काठमाडौंको माइतीघर मण्डलमा ९ दिनदेखि आमरण अनसन बसिरहेका जेनजी अभियानी अजय सोडारीको स्वास्थ्यमा समस्या देखिएपछि वीर अस्पताल लगिएको छ।  उनको स्वास्थ्यमा समस्या देखिएपछि  अजयलाई बुधबार दिउँसो वीर अस्पताल भर्ना गरिएको हो।  उनी ६ बुँदे माग राख्दै ९ दिनदेखि माइतीघर मण्डलामा आमरण  अनसन बसिरहेको अर्का...

म सोच्छु!

२ घण्टा अघि   सेतोपाटी

म कहिलेकाहीँ सोच्छु  चन्द्रमामा दाग नभइदिएको भए  के चन्द्रमा त्यतिकै सुन्दर देखिन्थ्यो होला जति अहिले उसको बयान गरिन्छ!  म सोच्छु, कहिलेकाहीँ   सूर्य पश्चिमबाट उदाएको भए  के हाम्रो समय त्यसरी नै चल्थ्यो होला  जसरी चलिरहेको छ आजभोलि!  म सोच्छु, कुनै दिन...

काठमाडौंमा वर्षा (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

बिहानदेखि धुम्म परेको काठमाडौं उपत्यकामा अपराह्नमा वर्षा भएको छ। मौसम पूर्वानुमान अनुसार उपत्यकामा आज दिनभर आंशिकदेखि सामान्य बदली रहने र बीच–बीचमा वर्षा हुन सक्ने जनाइएको छ। मौसमविद्हरूले आवश्यक सतर्कता अपनाउन, विशेषगरी सवारी चलाउँदा सावधानी अपनाउन आग्रह गरेका छन्। मौसमविद् विनोद...

फोटोसहितको मतदाता नामावली यसरी पठाइँदैछ जिल्ला-जिल्लामा (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभा निर्वाचन आउन ३६ दिन मात्रै बाँकी छ। निर्वाचनका लागि आवश्यक तयारीका लागि निर्वाचन आयोगले धमाधम काम गरिरहेको छ।  आयोगले मतपत्र छपाई कार्यलाई पनि तीव्रता दिएको छ। छपाइसम्बन्धी काम आयोगले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट गराउँछ।  समानुपातिक तर्फको मतपत्र...

मलाई मन परेका पाँच किताब!

२ घण्टा अघि   सेतोपाटी

सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected] ... मैले पहिला किताब सुनेँ। पछि पढ्न...

५ अंकले बढ्यो नेप्से, साढे ११ अर्बको सेयर किनबेच

२ घण्टा अघि   सेतोपाटी

बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेप्से ५.३८ अंकले बढेर २७३१.८९ विन्दुमा बन्द भएको छ। नेप्से बढेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।  मंगलबार १४ अर्ब १६ करोड रकमको कारोबार भएकोमा बुधबार ११ अर्ब ४९ करोडमा झरेको...

बागबजारको टुकुचामाथि बक्स कल्भर्ट निर्माण हुँदै

२ घण्टा अघि   सेतोपाटी

काठमाडौं महानगरपालिकाले पुतलीसडकबाट बागबजार हुँदै रत्नपार्क जाने सडक खण्डको टुकुचा खोलामा बक्स कल्भर्ट निर्माण गर्ने भएको छ। बुधबार महानगरले ह्युमपाइप राखिएको ठाउँमा बक्स कल्भर्ट निर्माण गर्ने निर्णय गरेको र त्यसको लागि सम्झौता समेत भइसकेको सार्वजनिक निर्माण विभागका प्रमुख सुरेश राईले जानकारी दिए।  उनका...

खल्तीले ल्यायो 'खल्ती चलाऊ, वर्ल्ड कप जाऊ' अभियान

२ घण्टा अघि   सेतोपाटी

नेपाली क्रिकेट टोलीले टी-२० विश्वकपमा ऐतिहासिक स्थान सुरक्षित गरेसँगै देशैभर क्रिकेटको लहर छाएको छ। यसै उत्साहलाई थप उचाइमा पुऱ्याउन डिजिटल वालेट 'खल्ती' ले आकर्षक अभियान 'खल्ती चलाऊ, वर्ल्ड कप जाऊ' सार्वजनिक गरेको छ।  यो अभियान क्रिकेट प्रशंसकहरूको सपनालाई वास्तविकतामा बदल्ने उद्देश्यले...

काभ्रेमा स्कुल भ्यान दुर्घटना, चालक घाइते

२ घण्टा अघि   सेतोपाटी

काभ्रेमा स्कुल भ्यान दुर्घटनामा परेको छ। बुधबार बिहान मण्डनदेउपुर नगरपालिका-९ जितौरी पोखरीमा विद्यार्थी बोकेको भ्यान दुर्घटनामा परेको हो। हिगुवापाटी- चन्देनी सडक खण्डमा बा १ ज ८६७२ नम्बरको नवप्रतिभा इङ्ग्लिस बोर्डिङ स्कुलको भ्यान दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय काभ्रेको डिएसपी रविन...

विप्लवलाई लक्ष्य गर्दै प्रचण्डले भने- यताउता नभड्किनुस्, नेकपामा अझै अवसर बाँकी छ

२ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द ‘विप्लव’लाई यताउता भड्किन छाडेर नेपाली कम्युनिस्ट पार्टीमै फर्किन आग्रह गरेका छन्। विप्लव नेतृत्वको नेकपा (माओवादी)बाट विद्रोह गरी चिरञ्जीवी ढकालसहित विभिन्न तहका नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा स्वागत गर्दै प्रचण्डले जेनजी...

बारामा आमा-छोराको हत्या घटनामा प्रहरीले बुहारीलाई लियो नियन्त्रणमा

३ घण्टा अघि   सेतोपाटी

बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा दुई जनाको हत्या भएको घटनामा प्रहरीले बुहारीलाई नियन्त्रणमा लिएको छ। बुधबार बिहान २ बजेतिर रहरियाडीमा ५२ वर्षीया सुमित्रा देवी र उनका छोरा ३२ वर्षीया रामेश्वर मण्डलको हत्या भएको घटनामा प्रहरीले रामेश्वरकी श्रीमती मनितादेवीलाई नियन्त्रणमा लिएको हो। ...

ग्लोबल आइएमई बैंकमा किओस्क मेसिनबाटै बैंक खाता खोल्ने सुविधा

३ घण्टा अघि   सेतोपाटी

ग्लोबल आइएमई बैंकले ग्राहक स्वयंले बैंकको शाखा कार्यालयमा रहेको किओस्क मेसिनबाट बैंक खाता खोल्न सक्ने सुविधा सार्वजनिक गरेको छ। बैंकले ग्राहकहरूलाई सरल, सहज र अत्याधुनिक बैंकिङ प्रदान गर्ने उद्देश्यले उक्त सेवा सञ्चालनमा ल्याएको हो। बैंकले आफ्नो १९औं वार्षिककोत्सवको अवसर पारेर...