प्रहरीको आर्थिक तथा वित्तीय अनुसन्धान इकाइ स्थापना, प्रमुखमा एसएसपी बोगटी
नेपाल प्रहरीले आर्थिक तथा वित्तीय अनुसन्धान इकाइ स्थापना गरेको छ। प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी रमेश थापाका अनुसार केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का एसएसपी यस इकाइको प्रमुख रहनेछन्। हाल सिआइबीमा एसएसपी होबिन्द्र बोगटी छन्। उनको नेतृत्वमा इकाइले गर्ने काम कारबाही सञ्चालन हुनेछन्।...