डेडिकेटेड र ट्रंक लाइनको महसुल बुझाउन बाँकीलाई प्राधिकरणले दियो प्रशासकीय पुनरावेदन गर्ने समय
डेडिकेटेड र ट्रंक लाइनबाट बिजुली प्रयोग गरेर महसुल तिर्न बाँकी ग्राहकलाई नेपाल विद्युत प्राधिकरणले प्रशासकीय पुनरावेदन समय दिएको छ। २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत उपयोग गरेर महसुल तिर्न बाँकी रहेका ग्राहकलाई जेठ मसान्तसम्ममा प्रशासकीय पुनरावेदन...