प्रभु लाइफले सम्पन्न गर्यो सक्सेस मन्त्र कार्यक्रम
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले ‘सक्सेस मन्त्र फर लिडरसिप’ कार्यक्रम सम्पन्न गरेको छ । हिजो सम्पन्न उक्त कार्यक्रममा कम्पनीका बाग्मती प्रदेश अन्तर्गतका एजेन्सी लिडर्स एवं कर्मचारीहरु सहभागी थिए । उक्त कार्यक्रमको सुरुवात कम्पनीका नायब महाप्रबन्धक सोन आले मगरले गरेका...