सगरमाथा आरोहण गर्नुअघि लोबुजे पिक चढे सशस्त्र प्रहरीका वरिष्ठ निरीक्षक सुरज पौडेल
काठमाडौं । सशस्त्र प्रहरी बलका वरिष्ठ निरीक्षक सुरज पौडेलले लोबुजे पिकको सफल आरोहण गरेका छन् । उक्त पिकको सफल आरोहणसँगै पौडेल सशस्त्र प्रहरी बलबाट लोबुजे पिक आरोहण गर्ने पहिलो आरोही बनेका छन् । ६ हजार ९० मिटर उचाइमा रहेको...