बानेश्वरको सुरक्षा बेस र हतियार नजोगाएको भन्दै सशस्त्रका डिएसपीलाई कारबाही सिफारिस
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा बानेश्वरमा रहेको सशस्त्रको सुरक्षा बेस र हतियार नजोगाएको भन्दै सशस्त्र प्रहरी बलले डिएसपी गौतम कुँवरलाई कारबाही सिफारिस गरेको छ। सशस्त्रले आन्तरिक रूपमा छानबिन गरी डिएसपी गौतमलाई कारबाही सिफारिस गरेको स्रोतले बतायो। उनीमाथि के कारबाही...
