एक्जिट पोल गराउने ६ वटा वेबसाइट ब्लक गराउन दूरसञ्चार प्राधिकरणलाई पत्राचार
निर्वाचन आयोगले ‘एक्जिट पोल’ गराउने वेबसाइटहरू नेपालभित्र बन्द गराउन दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ। सञ्चार माध्यमका रूपमा दर्ता नभएका र उम्मेदवारहरूको बीचमा अनलाइन मतदान र रिजल्ट प्रक्षेपण गरिएका वेब पोर्टलहरू आयोगले बन्द गर्न पत्र लेखेको हो। निर्वाचन आयोगले दुरूसञ्चार प्राधिकरणलाई पठाइएको पत्रमा...
