ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

सरकार-जेनजीबीच भएको सम्झौता विरूद्धको रिट पूर्ण इजलासमा पठाउने

२३ मिनेट अघि   सेतोपाटी

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौता विरूद्धको रिट पूर्ण इजलासमा पठाउने भएको छ। मंगलबार न्यायाधीशहरू कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासले पूर्ण सुनुवाइका लागि पेस गर्ने आदेश दिएको हो। पुस ४ गते न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले विपक्षको नाममा कारण देखाउ...

उज्यालो नेपाल र मितेरी पार्टीका डोल्पा उम्मेदवार नै कांग्रेस प्रवेश

२५ मिनेट अघि   सेतोपाटी

उज्यालो नेपाल र मितेरी पार्टीका उम्मेदवार नै नेपाली कांग्रेस प्रवेश गरेका छन्। कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार डोल्पामा उज्यालो नेपालका उम्मेदवार रहेका दिलबहादुर विस्ट र मितेरी पार्टीकी उम्मेदवार जुनु भण्डारी कांग्रेस प्रवेश गरेका हुन्। प्रवक्ता चालिसेले आज केन्द्रीय कार्यालयमा पत्रकार...

सुन किन्न ग्राहक आउँदैनन्, नभएको चाँदी खोज्ने धेरै

३८ मिनेट अघि   सेतोपाटी

पुसयता मात्रै चाँदीको मूल्य तोलामा करिब तीन हजारले बढ्यो। पुस १ गते तोलाको तीन हजार आठ सय ८५ मा किनबेच भइरहेको चाँदी मंगलबार ६ हजार आठ सय ७० रूपैयाँ पुगेको छ। यो भनेको ७६.८३ प्रतिशतको वृद्धि हो।  मूल्य बढिरहँदा घरेलु...

'यो सहरले मान्छे खाँदोरहेछ!'

४० मिनेट अघि   सेतोपाटी

‘के हो यो पोष्टमार्टम भनेको?’ धेरै बेरको मौनता पछि आँसु पुछ्दै जून कुमारीले सोधी। ‘केही होइन, डाक्टरले सरसर्ती हेर्छन् अनि लास हाम्लाई दिन्छन्,’ जून कुमारीले सोधेको धेरै बेरपछि उनीतिर हेर्दै नहेरी सुब्बा सापले मसिनो स्वरमा छोटो उत्तर दिए। ‘लास...’ जून...

टी-२० विश्वकप खेल्न मुम्बई पुगेपछि नेपाली टोलीको तयारीबारे यसो भन्छन् कप्तान रोहित

५५ मिनेट अघि   सेतोपाटी

आइसिसी टी-२० विश्वकप २०२६ को अन्तिम तयारीका लागि नेपाली टोली मुम्बईमा छ। श्रीलंकाको ए टोलीसँग तीन अभ्यास खेल खेलेपछि मुम्बईमा रहेको नेपाली टोलीले त्यहाँ एक  साता अभ्यास गर्नेछ।  भारतको मुम्बईमा तयारी गर्ने क्रममा नेपालले मुम्बईको एमसीए प्रेसिडेन्ट ११ विरुद्ध तीन...

नेकपामा समाहित भयो चुरे भावर पार्टी

५५ मिनेट अघि   सेतोपाटी

चुरे भावर पार्टी नेपाल कम्युनिस्ट पार्टीमा समाहित भएको छ। चुरे भावरका नेताहरूलाई आज नेकपा संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले पार्टीमा स्वागत गरेका हुन्। नेकपामा यसअघि करिब १५ भन्दा बढी पार्टी तथा समूहहरू समाहित भइसकेका छन्।

पूर्वसांसद ढाकाकुमार श्रेष्ठ श्रम संस्कृति पार्टीमा प्रवेश

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्। केही वर्षअघि रास्वपाबाट निष्काशित भएका श्रेष्ठलाई मंगलबार अध्यक्ष हर्क साम्पाङले स्वागत गरेका हुन्। ‘ढाकाकुमार श्रेष्ठज्यूलाई श्रम संस्कृतिमा स्वागत छ। अब लागौं है त,’ साम्पाङले फेसबुकमा लेखेका छन्। रास्वपाबाट...

आवश्यक परे फास्ट ट्र्याकको जिरोबिन्दु र रेखांकन परिवर्तन गर्नुपर्छ- प्रधानमन्त्री कार्की

१ घण्टा अघि   सेतोपाटी

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आवश्यक परे फास्ट ट्र्याकको जिरोबिन्दु र रेखांकन परिवर्तन गर्नुपर्ने बताएका छन्।  नेपाली सेनाले निर्माण गरिरहेको फास्ट ट्र्याकको सम्भावित जिरोबिन्दु खोकना पुगेर कार्कीले स्थानीयको सरोकारलाई गम्भीर रूपमा लिएर समाधान खोज्न आग्रह गरेकी हुन्।  फास्ट ट्र्याकको काठमाडौं तर्फको...

नेप्सेमा ४२ अंकको गिरावट, १४ अर्बको सेयर किनबेच

१ घण्टा अघि   सेतोपाटी

मंगलबार नेप्से परिसूचक उच्च अंकले घटेको छ। आज नेप्से ४२.५८ अंकले घटेर २७२६.५१ विन्दुमा बन्द भएको छ। कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।  सोमबार १६ अर्ब ३५ करोड रकमको कारोबार भएकोमा मंगलबार १४ अर्ब १६ करोडमा झरेको छ। ...

सोसल मिडियामा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भइरहेको छ: प्रचण्ड

१ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले राजनीतिमा सिद्धान्त र विचारको खडेरी देखा परेको बताएका छन्। उनले सोसल मिडियामा 'स्टन्ट' गरेर जनताको दिमाग चाट्ने काम भइरहेको पनि बताए। ‘घण्टी बजाएर मात्रै हुनेवाला केही पनि छैन। अहिले यहाँ...

भारतीय बजारमा स्थायित्व खोज्दै नेपाली सिमेन्ट, चार वर्षदेखि लगातार बढ्दो निर्यात

१ घण्टा अघि   सेतोपाटी

नेपालबाट तयारी सिमेन्टको निर्यात लगातार चौथो वर्ष पनि बढेको छ। यो बीचमा केही समय भारतीय गुणस्तर चिह्न नवीकरणको कारण निर्यातमा केही अवरोध भए पनि चालु आर्थिक वर्षमा पनि सिमेन्टको निर्यात बढेको छ। उत्पादकहरूका अनुसार भारतीय बजारमा नेपाली सिमेन्टको माग क्रमशः...

प्रकाश सपूतले भने– पेसागत हिसाबले यो मेरो जीवनकै कठोर निर्णय हो!

१ घण्टा अघि   सेतोपाटी

गायक तथा अभिनेता प्रकाश सपूतले राजनीतिमा खुलेर सहभागी हुने निर्णय गरेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक उम्मेदवार सूचीमा रहेका प्रकाशले सोमबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै यस्तो घोषणा गरेका हुन्। उनले कसैप्रति अपमान वा अनादर नगर्ने प्रतिबद्धतासहित...

६ महिनामा सरकारले तिऱ्यो विगतको एक खर्ब ५२ अर्ब ऋण, कति लियो?

२ घण्टा अघि   सेतोपाटी

सरकारले चालु आर्थिक वर्षको ६ महिनामा एक खर्ब ५२ अर्ब रूपैयाँको सावाँँ फिर्ता गरेको छ। त्यस्तै, यही समयमा ३४ अर्ब २३ करोड रूपैयाँको ब्याज तिरेको छ।  सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार यही समयमा २ खर्ब १४ अर्ब रूपैयाँ बराबरको ऋण उठाएको...

सर्लाही ४ मा दिदीभाइ नै उम्मेदवार

२ घण्टा अघि   सेतोपाटी

सर्लाही क्षेत्र नम्बर ४ मा नेकपा एमालेका तर्फबाट उम्मेदवार रहेका मधुमालाकुमारी यादव र मनिष यादव दिदीभाइ हुन्। २७ वर्षीय मनिषले अन्तिम समयमा एमालेको तर्फबाट टिकट पाएका थिए। सुरूमा एमालेले रवि सिंह कुशवाहलाई टिकट दिएको थियो तर मनिषका बुवा शिवपुजन राय माघ ५ गते...

टी-२० विश्वकप : पाकिस्तानले भारतविरुद्धको खेल नखेल्ने संकेत

२ घण्टा अघि   सेतोपाटी

पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष मोहसिन नक्वीले सन् २०२६ को टी-२० विश्वकपमा पाकिस्तानको सहभागिता हुने वा नहुने भन्ने निर्णय आगामी 'शुक्रबार वा सोमबार' सम्मका लागि सारेका छन्। सोमबार प्रधानमन्त्री शहबाज सरिफसँगको भेटपछि नक्वीले यस्तो जानकारी दिएका हुन्। प्रधानमन्त्रीले सबै विकल्पहरूलाई खुला...

तिमीले यसरी जित्नु!

२ घण्टा अघि   सेतोपाटी

जित्न त जितौला तिमीले धूमधाम मतान्तरले तर  कम्तीमा पाँच वर्ष  तिम्रो विकल्प खोज्न नपर्ने गरी जित्नु। जित्न त जितौला तिमीले झिनो मतान्तरले  तर कम्तीमा पाँच वर्ष  तिम्रो विकल्प खोज्न नपर्ने गरी जित्नु। मलाई थाहा छ!  मेरा हजुरबाले कहिल्यै खोजेनन्  यो...

भारतले दियो नेपाललाई ६१ वटा गाडी (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

भारत सरकारले नेपाल सरकारलाई गाडी सहयोग गरेको छ। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि भारत सरकारले नेपाल सरकारलाई ६१ वटा गाडी उपहार दिएको छ। माघ ६ गते सिंहदरवारस्थित एक कार्यक्रमका बीच भारतीय दूतावासले ६१ वटा क्याबिन पिक भ्यान...

दोहोरीगीत प्रतिष्ठानको ९ औं राष्ट्रिय महाधिवेशन स्थगित

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौं राष्ट्रिय महाधिवेशन स्थगित भएको छ। प्रतिष्ठानले मंगलबार विज्ञप्ति जारी गर्दै फागुन १, २ र ३ गते तय ९ औं महाधिवेशन स्थगित गरिएको जानकारी दिएको हो।  आगामी फागुन २१ गते हुन गएरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि...

भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियरविरूद्ध भ्रष्टाचार मुद्दा

२ घण्टा अघि   सेतोपाटी

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियरविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। चितवनको भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर भरतकुमार आचार्यविरूद्ध अख्तियारले मंगलबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। उनले पदीय मर्यादा विपरीतका कार्यहरू गरी स्रोत पुष्टि हुन नसक्ने सम्पत्ति...

'बोर्डर २' को शानदार सुरूआत, चार दिनमै विश्वव्यापी कमाइ २५० करोड पार

२ घण्टा अघि   सेतोपाटी

सनी देओल, वरूण धवन, दिलजीत दोसाँझ, अहान सेट्टीलगायत कलाकारहरूको अभिनय रहेको फिल्म 'बोर्डर २' ले बक्स अफिसमा ठूलो कमाइ गरेको छ। यो बलिउड वार–ड्रामाले रिलिजको चौथो दिनसम्म विश्वव्यापी बक्स अफिसमा २ सय ५० करोड भारूको आँकडा पार गरेको भारतीय संचारमाध्यमले जनाएका...

बालेन कैलालीमा, पुगे उम्मेदवारहरूको सम्पर्क कार्यालयमा (तस्बिरहरू)

३ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह कैलाली पुगेका छन्। कैलाली भ्रमणका क्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूको सम्पर्क कार्यालयमा पुगेर भेटघाट तथा शुभेच्छा आदान–प्रदान गरेका छन्। बालेन शाहले कैलाली क्षेत्र नं. १ का उम्मेदवार कोमल ज्ञवाली, क्षेत्र नं....

'जसको सुरक्षाका लागि १२ वर्ष ड्युटी गरे, उनीहरूले नै कुटी कुटी मारे!'

३ घण्टा अघि   सेतोपाटी

सहिद परिवार २६ महिनाको छोराले जब 'बाबा ... बाबा' भनेर बोलाउँछ, कान्छी गुरूङका आँखा भरिएर आउँछन्। उनी एकोहोरो रून थाल्छिन्। अनि, रूँदारूँदै छोराको अनुहार हेरेर आफूलाई सम्हाल्छिन्। यसरी कहिले छोराको अनुहार त कहिले आफ्नै बितेका पलको सम्झनामा उनी श्रीमान अमृत गुरूङलाई...

फिल्म 'कल्ली' को प्रदर्शन स्थगन, नयाँ मिति पछि घोषणा गरिने

३ घण्टा अघि   सेतोपाटी

फिल्म 'कल्ली' पूर्वनिर्धारित मितिमा रिलिज नहुने भएको छ। निर्माताले एक विज्ञप्ति जारी गर्दै फिल्म फागुन १ गते प्रदर्शनमा नआउने भएको जानकारी दिएका हुन्। देशको राजनीतिक परिस्थितिलाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको निर्माताको जनाएका छन्। 'वर्तमान परिस्थितिमा देश निर्वाचनमा होमिएको छ। राष्ट्रको...

जमलमा आपसमा ठोक्किए सवारी साधन, मोटरसाइकलमा आगलागी

३ घण्टा अघि   सेतोपाटी

काठमाडौंको जमलमा तीन वटा सवारी साधन ठोक्किएका छन्। मंगलबार मध्याह्न साढे १२ बजेतिर भ्यान, मोटरसाइकल र स्कुटर ठोक्किएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए। उनका अनुसार दुर्घटनापछि मोटरसाइकलमा आगलागी भएको थियो। प्रहरीले आगो नियन्त्रणमा लिइसकेका छन्। दुर्घटनामा मोटरसाइकल...