ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

गगनलाई अँगालो मारेर, माला लगाइदिएर शुभकामना दिए विश्वले, हेर्नुहोस् तस्बिरहरू

१ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसको निर्वाचन समितिले बुधबार मध्यरात विशेष महाधिवेशनको हलमा गगन थापा सभापतिमा निर्विरोध निर्वाचित भएको घोषणा गरेपछि उनलाई सबभन्दा पहिला विश्वप्रकाश शर्माले अँगालो मारे र माला लगाइदिएर शुभकामना दिए। यही विशेष महाधिवेशनले विश्वप्रकाशलाई उपसभापति निर्वाचित गरेको छ। शर्मा र पुष्पा भूसाल उपसभापति...

गगन थापाले भने– राजनीतिक दलका भुइँतहका कार्यकर्ताले गरेको सबभन्दा ठूलो हस्तक्षेप

९ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले कांग्रेसको विशेष महाधिवेशन नेपालका कुनै राजनीतिक दलको इतिहासमा भुइँतहका कार्यकर्ताले गरेको सबभन्दा ठूलो हस्तक्षेप भएको बताएका छन्। 'यो तल्लो तहको आह्वानमा भएको अधिवेशन हो,' उनले विशेष महाधिवेशन स्थलमा भने, 'तल्लो तहले माथिल्लो तहलाई आफ्नो...

विशेष महाधिवेशन हलमा कांग्रेसको नयाँ कार्यसमिति घोषणा हुँदै (लाइभ)

१८ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्विरोध निर्वाचित भएका छन्। ६० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित आइतबारबाट सुरू भएको विशेष महाधिवेशनले थापालाई निर्विरोध सभापति चयन गरेको हो। विशेष महाधिवेशनले अन्य पदाधिकारी पनि सर्वसम्मत चयन गरेको छ। निर्वाचन समितिका संयोजक सीताराम...

गगन थापा नेपाली कांग्रेसका सभापति

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापालाई सर्वसमम्ति सभापतिमा निर्विरोध निर्वाचित भएका छन्। ६० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित आइतबारबाट सुरू भएको विशेष महाधिवेशनले थापालाई निर्विरोध सभापति चयन गरेको हो। विशेष महाधिवेशनले अन्य पदाधिकारी पनि सर्वसम्मत चयन गरेको छ। उपसभापतिमा विश्वप्रकाश...

गगन-विश्व सहित सबै नेताहरू विशेष महाधिवेशन हलमा प्रवेश

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन स्थलमा भर्खरै गगन थापा र विश्वप्रकाश शर्मा आइपुगेका छन्। नयाँ पदाधिकारी र केन्द्रीय सदस्यहरूको नाम फाइनल गरेर उनीहरू महाधिवेशनको हलमा प्रवेश गरेका हुन्। सबै पदाधिकारी र केन्द्रीय सदस्यहरूको सूची केही बेरमै सार्वजनिक हुँदैछ। विशेष महाधिवेशनले...

गगन थापा सर्वसम्मत सभापति, विश्व र पुष्पा उपसभापति, अन्य पदाधिकारीमा को को?

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापतिमा गगन थापा निर्विरोध निर्वाचित हुने भएका छन्। अन्य पदाधिकारी पनि सर्वसम्मत चयन गर्न विशेष महाधिवेशन पक्षका नेताहरूबीच छलफल चलिरहेको छ। छलफलले पदाधिकारीका केही मुख्य पदमा सहमति जुटाइसकेको स्रोतले जानकारी दियो। स्रोतका अनुसार  उपसभापतिमा पुष्पा भूसाल...

कांग्रेसमा 'त्याग' का पर्याय विश्वप्रकाश!

२ घण्टा अघि   सेतोपाटी

अरू धेरै कुराका लागि मात्र होइन, नेपाली कांग्रेसभित्र गगन थापा र विश्वप्रकाश शर्माको 'क्रेज' नाप्ने एउटा उपयुक्त थलो बन्यो दोस्रो विशेष महाधिवेशन। संस्थापन पक्षको अवरोधका बाबजुद देशभरबाट भृकुटीमण्डपमा भेला भएका कांग्रेसजनले उनीहरू दुवैका पक्षमा यस्तरी समर्थन प्रकट गरे, 'नेपाली कांग्रेस...

कांग्रेस पार्टी कार्यालय रूँगेर बसेका छन् देउवा निकट तरूण दलका युवाहरू

३ घण्टा अघि   सेतोपाटी

विशेष महाधिवेशन पक्षधरले पार्टी कार्यालय नियन्त्रणमा लिनसक्ने भन्दै सभापति शेरबहादुर देउवा निकट तरूण दलका युवाहरू अहिले सानेपास्थित केन्द्रीय कार्यालय रूँगेर बसेका छन्। नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गरेपछि तरूण दलका युवाहरू केन्द्रीय...

गगन थापाको उद्घोष– शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति भंग भइसकेको छ

३ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेका महामन्त्री गगन थापाले आफूलाई कारबाही गर्ने शेरबहादुर देउवा नेतृत्वको कार्य समितिलाई विशेष महाधिवेशनले भंग गरिसकेको बताएका छन्। कारबाहीको घोषणापछि भृकुटीमण्डपको विशेष महाधिवेशन हललाई सम्बोधन गर्दै थापाले आफूहरू मात्र होइन विशेष महाधिवेशनमा सहभागी...

प्रधानमन्त्रीको उम्मेदवार तोकौं भन्दा महामन्त्रीहरूलाई निस्कासन गर्ने पार्टी!

४ घण्टा अघि   सेतोपाटी

कर्मकल्चर प्रधानमन्त्रीको उम्मेदवार तोकेर आम निर्वाचनमा जाने प्रस्तावमा साँच्चै के खराबी थियो? त्यही सातौं नम्बरको बुँदा स्वीकार गर्न नसकिने भयो भन्ने जबाफ दिइयो। विशेष महाधिवेशन गरिरहेका नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले कम्तीमा एउटा ठोस उपलब्धि लिएर फर्किन खोजेका थिए। निर्वाचनको संघारमा त्यो...

कांग्रेस विशेष महाधिवेशन हलमा भइरहेको नाचगान र कविता वाचन (लाइभ)

४ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको महाधिवेशनस्थल भृकुटीमण्डपमा अहिले कांग्रेस कार्यकर्ताहरू नाचगान र कविता वाचन गर्दै नयाँ कार्यसमिति घोषणाको प्रतीक्षा गरिरहेका छन्। देशभरबाट आएका प्रतिनिधि तथा कार्यकर्ताहरूले पार्टीप्रति उत्साह र एकताको सन्देश दिन नाचगानलाई माध्यम बनाएका छन्। नयाँ कार्यसमितिको घोषणा केही बेरमै हुँदैछ। सभापति...

हिमालयन च्यालेन्जर्समा अभिकको एकल अग्रता

४ घण्टा अघि   सेतोपाटी

सेन्ट जेभियर्स कलेजका अभिक शाह हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेस प्रतियोगितामा सुरुआती चार खेल जितेर वुधबार शीर्षस्थानमा रहन सफल भएका छन् । यससँगै उनले प्रतियोगितामा एकल अग्रता लिएका छन् । हिमालयन चेस एकेडेमीको काठमाडौं ११ स्थित थापाथलीको चेल हल...

विशेष महाधिवेशन स्थलमा नाचगानमा रमाए कांग्रेस कार्यकर्ताहरू (तस्बिरहरू)

४ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको महाधिवेशनस्थल भृकुटीमण्डपमा कांग्रेस कार्यकर्ताहरू नाचगान गर्दै बसेका छन्। कांग्रेसको जारी विशेष महाधिवेशन लम्बिएको छ। दुई दिनमै सक्ने लक्ष्य लिए पनि देउवा पक्ष र विशेष महाधिवेशन पक्षको विवादले महाधिवेशन समय लम्बिएको हो। आज बेलुकी ८ बजेदेखि  राति ११ बजेसम्म...

ट्रम्पले भन्सार युद्ध गरे पनि २०२५ मा चीनको कीर्तिमानी व्यापार नाफा

४ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार युद्ध सुरू गरे पनि चीनले गत वर्ष इतिहासकै सबभन्दा धेरै व्यापार नाफा गरेको छ। चीनको भन्सार प्रशासनले बुधबार सार्वजनिक गरेको तथ्यांकका अनुसार सन् २०२५ मा विश्वको दोस्रो ठूलो अर्थतन्त्रको व्यापार नाफा १२ खर्ब डलर पुगेको...

एक साताभित्रै सानेपामा सभापतिको रूपमा गगन थापाको पहिलो बैठक हुनेछ- विश्वप्रकाश शर्मा (भिडिओ)

५ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एक साताभित्रै सानेपामा सभापतिको रूपमा गगन थापाको पहिलो बैठक हुने बताएका छन्। बुधबार भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनमा उनले एक साताभित्र सभापतिको रूपमा थापाले पहिलो बैठक सञ्चालन गर्ने बताएका हुन्। ‘साथीहरू रेकर्डमा राख्नुहोला, दोहोर्‍याएर खिच्नुहोला। अबको...

चालु वर्षको पहिलो तीन महिनामा ३ प्रतिशतको आर्थिक वृद्धिदर

५ घण्टा अघि   सेतोपाटी

आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिना अर्थात साउन, भदौ र असोज महिनामा समग्र आर्थिक वृद्धिर ३.०२ प्रतिशत रहेको अनुमान गरिएको छ। तर भदौ २३ र २४ को जेनजी आन्दोलन र त्यसको प्रभाव देखिएको यो समयमा ३ प्रतिशत माथिको आर्थिक...

युएईमा अध्ययनमा पठाउने भन्दै ठगेको आरोपमा कन्सल्टेन्सीका पाँच सञ्चालक पक्राउ

५ घण्टा अघि   सेतोपाटी

युएईमा अध्ययन गर्न पठाउने भनी रकम उठाएर ठगेको आरोपमा प्रहरीले पाँच जना कन्सल्टेन्सीका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पाँच जना संचालकलाई पक्राउ गरेको एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए। फ्रान्स, अष्ट्रेलिया लगायतका युनिभर्सिटीबाट मान्यताप्राप्त युएईमा कलेजमा...

अपग्रेडेड इलेक्ट्रिक एसयुभी 'दिपल ट्रान्सफर्मर एक्स' सार्वजनिक, मूल्य कति?

५ घण्टा अघि   सेतोपाटी

एमएडब्लु वृद्धिले हालसम्मकै सबैभन्दा एडभान्स्ड र अपग्रेडेड इलेक्ट्रिक एसयुभी अल न्यू 'दिपल इ०७ ट्रान्सफर्मर एक्स' नेपालमा सार्वजनिक गरेको छ।  एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, प्रबन्ध निर्देशक विवेक सिकारिया लगायतले अत्याधुनिक एयर सस्पेन्सन र चारै सिटमा मसाज सुविधासहितको ट्रान्सफर्मर एक्स सार्वजनिक...

कांग्रेसको आधिकारिकता विवाद निर्वाचन आयोगमा, के भोलिको सार्वजनिक बिदाले निर्णयमा पार्ला असर?

५ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको आधिकारिकताको विवाद निर्वाचन आयोग पुगेको छ। आयोगले शेरबहादुर देउवाको कार्य समितिलाई आधिकारिकता दिन्छ कि विशेष महाधिवेशनको नयाँ नेतृत्वबाट आउने कार्यसमितिलाई आधिकारिकता दिन्छ भन्नेमा धेरैको चासो छ। यसबीच भोलि बिहीबार माघे संक्रान्तिको सार्वजनिक बिदा परेकाले आयोगको निर्णयमा ढिलाइ हुन...

रविविरूद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णय

६ घण्टा अघि   सेतोपाटी

महान्यायाधिवक्ता कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरूद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको दाबी फिर्ता गर्ने निर्णय गरेको छ। महान्यायाधिवक्ता सबिता भण्डारीले रविमाथि लागेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको दाबी फिर्ता लिन स्वीकृति दिएको बताइन्।  आफूविरूद्ध लगाइएका मुद्दामध्ये सम्पत्ति शुद्धीकरण र...

राजनीतिक सन्देशसहितको प्रसारित सन्देशमा एनसेलको ध्यानाकर्षण

६ घण्टा अघि   सेतोपाटी

एक बल्क एसएमएस सेवा प्रदायकमार्फत ठूलो संख्यामा एक राजनीतिक सन्देश एसएमएसमार्फत प्रसारण भएको घटनाप्रति एनसेलले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। उक्त अनधिकृत एसएमएस एनसेलका ग्राहकलाई प्रसारण नभएको पाइएको पनि एनसेलले स्पष्ट पारेको छ।  'घटनाको समीक्षा तथा सम्भावित जोखिमको मूल्यांकनपछि, उक्त...

नयाँ वर्षको अवसरमा टाटाको 'बिग स्विच' अफर

६ घण्टा अघि   सेतोपाटी

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा ग्राहकहरूका लागि विशेष 'न्यू इयर बिग स्विच' कार्यक्रम सार्वजनिक गरेको छ।  जनवरी १५ देखि १८ तारिख (माघ १ देखि ४ गते) सम्म सञ्चालन हुने यस चार...

प्रभासको 'द राजा साब' लाई बक्स अफिसमा झड्का, अहिलेसम्म कति कमायो?

६ घण्टा अघि   सेतोपाटी

दक्षिण भारतीय अभिनेता प्रभास अभिनीत फिल्म 'द राजा साब' ले बक्स अफिसमा राम्रो व्यापार गर्ने अपेक्षा थियो। रिलिजअघि यो हरर कमेडी फिल्मको राम्रो चर्चा थियो। तर यो फिल्मको व्यापार अपेक्षित नरहेको भारतीय संचारमाध्यमहरूले जनाएका छन्। रिलिजको पाँचौं दिनसम्म आइपुग्दा फिल्मको व्यापारमा...

विश्वप्रकाशले फिर्ता लिए महामन्त्रीको उम्मेदवारी, उनको ठाउँमा गुरूराज

६ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको नेतृत्व चयनको चुनावमा विश्वप्रकाश शर्माले महामन्त्रीको उम्मेदवारीबाट नाम फिर्ता लिएका छन्। महामन्त्रीमा गुरूराज घिमिरेलाई राख्न आफ्नो नाम फिर्ता लिएको शर्माले बताएका छन्। शर्माले नाम फिर्ता लिएपछि दुई महामन्त्रीमा गुरूराज घिमिरे र प्रदीप पौडेलको उम्मेदवारी परेको छ। महामन्त्रीमा नाम...