'जेरी अन टप' ले शनिबार ५१ औं दिन मनाउँदै, निर्माता भन्छन्- दोस्रो शृंङ्खलाको तयारी गर्दैछौं
अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म 'जेरी अन टप' ले शनिबार प्रदर्शनको ५१ औं दिन मनाउँदै छ। अनमोलसहित आँचल शर्मा र जसिता गुरूङको मुख्य अभिनय रहेको फिल्मले क्युएफएक्स, रञ्जना सिनेप्लेक्स, वान सिनेमाज, एफक्युब लगायतका हलमा ५१ दिन पूरा गर्न लागेको हो। ...
