ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

चुनाव चिह्न : पहिलोमा सूर्य, दोस्रो रुख, तारा तेस्रोमा

९ मिनेट अघि   थाहाखबर

काठमाडौँ : निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चुनाव चिह्न प्रदान गरेको छ। आयोगमा १२० राजनीतिक दलले प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिन आवेदन दिएका थिए। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार १०२...

बेनिनमा १२ घन्टा नबित्दै सैन्य कू प्रयास विफल

१९ मिनेट अघि   सेतोपाटी

अफ्रिकी मुलुक बेनिनमा सैनिक कू प्रयास विफल भएको छ। आइतबार त्यहाँको सेनाले सरकारी टेलिभिजनमार्फत सम्बोधन गर्दै राष्ट्रपति पाट्रिस टालोनलाई अपदस्त गर्दै  सत्ता कब्जा गरिएको घोषणा गरेको थियो। तर सैन्य कू प्रयास १२ घन्टा नबित्दै बिफल भएको भनेर कतारबाट प्रसारण हुने...

सौतेनी आमाले आर्जन गरेको सम्पत्तिमा पनि सौतेनी सन्तानको हक लाग्ने !

३० मिनेट अघि   थाहाखबर

काठमाडौँ : सौतेनी आमाले जुनसुकै स्रोतबाट आर्जन गरेको सम्पत्तिमा पनि सौतेनी सन्तानको हक लाग्ने व्याख्या सर्वोच्च अदालतले गरेको छ। बकसपत्रमार्फत प्राप्त स्त्री अंशधनसमेत छोराछोरीका हकमा पैत्रिक सरह हुने भएकाले सौतेनी सन्तानको हक लाग्ने व्याख्या सर्वोच्चको पूर्ण इजलासले गरेको हो । सौतेनी...

एनआरएनएको स्टेरिङ कमिटीले पायो पूर्णता, के गर्छ यसले?

४९ मिनेट अघि   सेतोपाटी

गैरआवासीय नेपाली संघ (एनआरएनए) मा गत आइतबार भएको बृहत् एकता घोषणापछि गठन भएको स्टेरिङ कमिटीले पूर्णता पाएको छ।  संघका  अध्यक्षद्वय डा. बद्री केसी र महेश कुमार श्रेष्ठबीचको सहमतिअनुसार अष्ट्रेलियास्थित सक्रिय महिला अभियन्ता इन्द्रा बनलाई शनिबार समितिमा समावेश गरिएको हो। उनी...

ढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्यु

१ घण्टा अघि   सेतोपाटी

बागलुङको  ताराखोला गाउँपालिका–५ मराममा आज स्काभेटर चलाइ रहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल पुन मगरको मृत्यु भएको छ। स्थानीय बलबहादुर रोका मगरको निजी घर निमार्णको लागि मरामगाउँमा ढुङ्गा निकाल्दा अचानक ढुङ्गा खस्दा सहचालक पुन...

गीतकार श्रीराम राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : गीतकार श्रीराम राईको तेस्रो गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक भएको छ। गीतको अडियो ओसियन म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। गीतकार राईको शब्दलाई संगीतकार ओमप्रकाश राईको संगीत र पेमा शेर्पा राईले स्वर दिएका छन्। सार्वजनिक...

मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’

१ घण्टा अघि   थाहाखबर

मुस्ताङ : हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता लगाउन अध्ययन शुरु गरिएको छ। बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय जोमसोमको संयुक्त समन्वय र सहकार्यमा यहाँका उच्चलेंकमा हिउँ चितुवा सङ्ख्या एकीन गर्न क्यामेरा ट्यापिङमार्फत अध्ययन अनुसन्धान शुरु...

मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै

१ घण्टा अघि   सेतोपाटी

हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता लगाउन अध्ययन सुरुआत गरिएको छ। बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय जोमसोमको संयुक्त समन्वय र सहकार्यमा यहाँका उच्चलेंकमा हिउँ चितुवा सङ्ख्या एकीन गर्न क्यामेरा ट्यापिङमार्फत अध्ययन अनुसन्धान सुरु...

महाधिवेशनमा छुट्टै दस्तावेज लैजाने पोखरेल समूहको तयारी, ओलीलाई बुझाइँदै

१ घण्टा अघि   सेतोपाटी

एमाले महाधिवेशन नजिकिँदै जाँदा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले छुट्टै दस्तावेज लैजाने तयारी गरेका छन्। अध्यक्षमा उम्मेदवारी घोषणा गरेका वरिष्ठ उपाध्यक्ष पोखरेलले सोमबार अध्यक्ष केपी शर्मा ओलीलाई उक्त दस्तावेज छलफलका लागि बुझाउन लागेको एक नेताले जानकारी दिए। ‘हामीले भदौ २३ र...

लेखिका अरुन्धति रोय काठमाडौँमा

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : विश्व प्रसिद्ध भारतीय लेखिका तथा सामाजिक अभियन्ता अरुन्धति रोय काठमाडौँमा छिन् । आइतबार उनले एकता बुक्सलीमा आयोजित विशेष ‘बुक साइनिङ’ कार्यक्रममा उनले आफ्ना कृतिमा पाठकहरूसँग प्रत्यक्ष भेटघाट गर्दै हस्ताक्षर गरिन्।  रोय आफ्नो पछिल्लो पुस्तक ‘मदर म्यारी कम्स टु मी’ को प्रचारका...

थाइल्याण्डमा लुम्बिनी-नेपाल म्याराथन हुने

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : गौतम बुद्धको जन्मजयन्तीको अवसर पारेर थाइल्याण्डमा लुम्बिनी–नेपाल मिनी म्याराथन आयोजना हुने भएको छ।  विश्वशान्तिका अग्रदूत गौतम बुद्धको पवित्र जन्मभूमि लुम्बिनीलाई प्रचार प्रसार गर्ने लक्ष्यसहित आगामी वैशाखको तेस्रो हप्ता सो कार्यक्रम आयोजना गर्ने तयारी गरिएको नेपाली दूतावासले जनाएको छ। यो...

आज कति पुग्यो अमेरिकी र अष्ट्रेलियन डलरको मूल्य?

१ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले सोमबारआजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४४ रुपैयाँ २८ पैसा निर्धारण गरिएको छ।  यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ २८ पैसा...

परिवारका तीन जना एकै पटक शाखा अधिकृत

१ घण्टा अघि   थाहाखबर

सोलुखुम्बु : कुनै ट्युसन सेन्टर धाएनौँ। धैरेले घरको मात्र तयारीले त शाखा अधिकृत पास गर्ने कुरा त्यतिकै हो भनेर खिस्याए पनि ।  हामीले अरूका कुरा सुन्यौँ तर आफ्नो अठोटबाट कहिल्यै पछि हटेनौँ र आफ्नो लगातारको मेहनतलाई जारी राख्यौँ यही दृढ अठोटले अहिले...

एमाले महाधिवेशन– यसरी गरिएको छ प्रतिनिधिलाई बासको प्रबन्ध

१ घण्टा अघि   सेतोपाटी

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आसन्न ११औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिलाई बसोबासको व्यवस्था गरेको छ। सम्पर्क समन्वय कमिटीले बस्न र खाना समस्या हुने प्रतिनिधिलाई नेता तथा कार्यकर्ताको घर र कोठामा भए पनि बासको प्रबन्ध गरेको जनाएको छ। कमिटीका...

नागढुङ्गा-नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको छ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सरोकारवाला सबैलाई केही दिन पहिले आमन्त्रण गरी समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको थियो। निर्माण व्यवसायी...

नागढुंगा–नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने, यी हुन् वैकल्पिक मार्ग

२ घण्टा अघि   सेतोपाटी

सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुंगा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सरोकारवाला सबैलाई केही दिन पहिले आमन्त्रण गरी समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको थियो। निर्माण व्यवसायी र...

मासिक ३ लाखको जागिर छाडेर विदेशबाट फर्के, अहिले बेच्छन् दैनिक १२ सय प्लेट मःम

२ घण्टा अघि   सेतोपाटी

चार वर्षअघि पहिलो पटक ६ प्लेट फ्रोजन मःमको अर्डर आउँदा इभान गिरीको खुसीको सीमा थिएन। उनी झोलामा मःमका प्याकेट राखेर मोटरसाइकल चढे। अनि पुर्‍याउन भरतपुरको गोन्द्राङ पुगे। मःमको पैसा हात पर्दा उनलाई संसारै जितेझैं लागेको थियो। किनकी त्यो उनी आफैले बनाएको...

सार्वजनिक संस्थानमा लगानी भएको ४७ अर्बको हिसाब गडबड

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सार्वजनिक संस्थानमा गरिएको करिब ४७ अर्ब रुपैयाँ सरकारी लगानीको हिसाब नमिलेको देखिएको छ। अर्थ मन्त्रालय र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार ऋण तथा शेयर लगानीको विवरण संस्थानका बहीखाताले लामो समयदेखि पुष्टि गर्न सकिएको छैन। राज्यको लगानी कता गयो भन्ने...

मुख्य न्यायाधिवक्ता महतो बर्खास्त

१० घण्टा अघि   थाहाखबर

जनकपुरधाम : मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्रकुमार महतो पदमुक्त भएका छन्। प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा आज महतोलाई पदबाट हटाएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। कार्यालयका निमित्त सचिव शत्रुधन यादवले जारी गरेको विज्ञप्तिमा प्रदेश प्रमुखले मुख्यमन्त्री यादवको...

फागुन २१ को निर्वाचनमा हुने छन् १०७ चुनाव चिह्न, कसले पायो कुन चिह्न? (हेर्नुहोस् सूची)

१० घण्टा अघि   सेतोपाटी

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा १०२ वटा राजनीतिक दल एक्ला एक्लै प्रतिस्पर्धामा जाने भएका छन्। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले १२० वटा राजनीतिक दलले निर्वाचनमा भाग लिन निवेदन दिएकामध्ये १०२ वटालाई एक्ला एक्लै र १२ वटालाई संयुक्त रूपमा प्रतिस्पर्धामा...

सरकारले ‘जेनजी’को भावनाविरोधी निर्णय गर्दैन : गृहमन्त्री अर्याल

१० घण्टा अघि   थाहाखबर

काठमाडौँ : गृहमन्त्री ओमप्रकाश अर्यालले ‘जेनजी’ आन्दोलनको भावनाविरोधी निर्णय हुनै नसक्ने स्पष्ट पारेका छन्। आज गृह मन्त्रालयमा ‘जेनजी’ अगुवासहित भएको छलफलमा मन्त्री अर्यालले आन्दोलनको जगमा बनेको सरकारले ‘जेनजी’को भावना प्रतिकूल हुने कुनै निर्णयबारे सोच्न पनि नसक्ने बताए। उनले भने, “जेनजी भाइबहिनीले...

जेनजीको सरोकारलाई सरकारले सकारात्मक रूपमा लिएर सम्बोधनको पहलकदमी लिन्छ– गृहमन्त्री

११ घण्टा अघि   सेतोपाटी

जेनजी आन्दोलनकर्मीहरूको मानव अधिकार सम्बन्धमा गृह मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय, नेपाल प्रहरी तथा जेनजी आन्दोलनका अगुवाहरूबीच गृह मन्त्रालयमा आइतबार छलफल भएको छ।  छलफलमा गृहमन्त्री अर्यालले जेनजी अगुवाले राखेका सरोकारलाई सकारात्मक रूपमा ग्रहण गरी सम्बोधन गर्नतर्फ पहलकदमी लिइने बताए। सो क्रममा मन्त्री...

पोखरा विमानस्थलमा जनही ८ अर्बभन्दा बढीको भ्रष्टाचार : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा दायर

११ घण्टा अघि   थाहाखबर

काठमाडौँ : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थल निर्माणमा जनही ८ अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको भन्दै पाँचजना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। विशेष अदालतमा आज दायर मुद्दामा ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार रुपैयाँ...

मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता पदमुक्त

११ घण्टा अघि   सेतोपाटी

मधेस प्रदेशका मुख्य न्यायाधिवक्तालाई पदबाट हटाइएको छ। नवगठित प्रदेश सरकारले मुख्य न्यायाधिवक्ता सुरेन्द्र कुमार महतोलाई पदमुक्त गरेको हो। मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्य न्यायाधिवक्ता सुरेन्द्र महतोलाई पदमुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले जानकारी...