प्रबुद्ध वर्गलाई राष्ट्रपति पाैडेलकाे आग्रह : दलहरूलाई खबरदारी गरिदिनुस्
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सरकार र राजनीतिक दलहरूलाई खबरदारी गरिदिन प्रबुद्ब वर्गसँग आग्रह गरेका छन् । शनिबार राष्ट्रपति भवन शीतलनिवास पुगेका ११ नागरिक अगुवाहरूसँग उनले सरकार र राजनीतिक दलहरूलाई खबरदारी गरिदिन आग्रह गरेका हुन् । छलफलमा सहभागीहरूका अनुसार राष्ट्रपतिले...