जाडो बढेसँग दाउराको व्यापार पुष ६, २०७९ आजको अर्थ चिसो बढेसँगै मुगुको छायानाथ रारा नगरपालिका–१,गमगढीतर्फ बिक्रीका लागि घोडामा दाउरा लगिँदै । तस्बिरः रासस
लघुवित्त बैंकर्स सङ्घ र लघुवित्तीय संस्था सङ्घर्ष समितिबीच सहमति पुष ६, २०७९ आजको अर्थ नेपाल लघुवित्त बैंकर्स सङ्घ र लघुवित्तीय संस्था सङ्घर्ष समितिबीच १२ बुँदे सहमति भएको छ । सङ्घ र सङ्घर्ष समितिले आज यहाँ आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा १२ बुँदे सहमति भएको जनाइएको हो । सहमतिसँगै सङ्घर्षका कार्यक्रम स्थगित गरिएको सो अवसरमा...
पत्रकार महासंघको साधारण सभा सुर्खेतमा, राष्ट्रपति भण्डारीद्धारा उद्घाटन पुष ६, २०७९ आजको अर्थ काठमाडौं, नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभाका लागि सुर्खेतमा तीब्र तयारी भइरहेको छ । सभा पुस ८ र ९ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा हुनेछ । कार्यक्रमको प्रमुख अतिथिको रुपमा राष्ट्रपति विद्यादेवी भण्डारी सुर्खेत आउने कार्यक्रम छ । यस्तै...
डोको बन्ने सीप बन्यो जीउने आधार पुष ६, २०७९ आजको अर्थ म्याग्दीको धवलागिरि गाउँपालिका– १ गुर्जाका धनबहादुर विक र टेकबहादुर विकको परिवार कामको खोजीमा बेनी झरेको तीन वर्ष बित्यो । अहिले यी दुई विक परिवार बेनी नगरपालिका– वडा नं २ बगरफाँटमा जग्गा भाडामा लिएर टहरो बनाइ डोको बुनेर त्यसबाट आएको पैसाले...
आलुमा आत्मनिर्भर बन्दै नवलपरासी पुष ६, २०७९ आजको अर्थ काठमाडौँ - नवलपरासी (बर्दघाट सुस्तापूर्व) आलु उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । जिल्लामा बर्सेनि आलु उत्पादन हुने यस क्षेत्रमा उत्पादन बढ्दै गएपछि आत्मनिर्भर बनेको हो । जिल्लामा यो वर्ष तीन हजार एक सय ७५ हेक्टर क्षेत्रफलमा आलु खेती भएको नवलपुरस्थित...
बदामको व्यापारबाट जिविकोपार्जन पुष ६, २०७९ आजको अर्थ काठमाडौँको टुँडिखेलस्थित सडक छेउमा बदाम व्यापार गर्दै आएकी रसुवा स्थायी घर भएकी सुनिता कार्की । श्रीमान गुमाएपछि जिविकोपार्जनका लागि यस ठाउँमा १२ वर्षदेखि बदाम र अन्य सामानको सानो व्यापार गरेर करिब मासिक रु १२ हजार आम्दानी गर्दै आएकी छन् ।...
निरीक्षण गर्दै महानगर प्रमुख दाहाल पुष ६, २०७९ आजको अर्थ भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल बुधबार यातायात व्यवस्था कार्यालय चितवनको निरीक्षण गर्नुहुँदै । तस्बिर : रासस
नर्भिक हस्पिटलको ४० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति प्रतिशत ? पुष ६, २०७९ आजको अर्थ काठमाडौं- नर्भिक इन्टरनेशनल हस्पिटलले ४० प्रतिशत लाभांश घोषणा गरेको छ । नर्भिक अस्पतालको थापाथलीमा बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट आफ्ना सेयरधनीलाई ४० प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो । घोषित कुल लाभांशमध्ये २० प्रतिशत बोनस सेयर...
सेन्ट्रल फाइनान्सको कारोबार सूचना लुकाएको आरोपमा कारोबार रोक्का पुष ६, २०७९ आजको अर्थ काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडको कारोबार रोक्का गरेको छ । आइतबार आर्थिक वर्ष २०७८र७९ का लाभांश प्रस्ताव को लागि कम्पनीको सञ्चालक समितिको बैठक बसेको थियो । सो जानकारी नेप्सेमा भने बुधबार मात्रै गराएको भन्दै नेप्सेले...
पछिल्ला दुई कारोबार दिन बढेको शेयर बजार आज फेरि घट्यो, कारोबार रकममा पनि गिरावट पुष ६, २०७९ आजको अर्थ काठमाडौं- पछिल्ला दुई कारोबार दिन बढेको बजार शेयर आज (बुधबार) फेरि घटेको छ । आज कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक ५.८९ अंक घटेर १८६७.२२ विन्दुमा झरेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार...
सानिमा लाइफको नयाँ बोनसदर सार्वजनिक,न्यूनतम १९ रुपैयाँदेखि अधिकतम कति ? पुष ६, २०७९ आजको अर्थ काठमाडौं- सानिमा लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को लागि बोनसदर सार्वजनिक गरेको छ । त्यस अनुसार २०७८ असार मसान्तसम्म जारी भएका मुनाफामा सरिक हुने सम्पूर्ण जीवन बीमालेखहरुमा प्रतिवर्ष प्रतिहजार बीमांक रकममा बोनसदर निर्धारण गरेको छ । कम्पनीले बीमा योजना र बीमा...
सेन्ट्रल फाइनान्सको लाभांश घोषणा, कति प्रतिशत ? पुष ६, २०७९ आजको अर्थ काठमाडौं, सेन्ट्रल फाइनान्स लिमिटेडले लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको पुस ३ गते बसेको बैठकले आर्थिक वर्ष २०७८–७९को बाँडफाँडका लागि उपलब्ध मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमा कम्पनीको चुक्तापुँजी ९४ करोड ८८ लाख ७५ हजार...
खच्चडको प्रयोग पुष ६, २०७९ आजको अर्थ छिमेकी जिल्ला मुगुबाट हुम्लाको सदरमुकाम सिमकोटमा डिजेल ढुवानीका लागि खच्चडको प्रयोग गरिँदै। तस्बिरः रासस
एनआइबिएल क्यापिटलले माग्यो कर्मचारी,कुन पदमा र शैक्षिक योग्यता कति ? पुष ६, २०७९ आजको अर्थ काठमाडौं- एनआइबिएल क्यापिटल लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक्स्क्युटिभ एसिस्टेन्ट पदको लागि कर्मचारी माग गरेको हो । सो पदमा आवेदन दिनको लागि कम्तिमा स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो । इच्छुक उम्मेदवारले कम्पनीको वेवसाईट मार्फत पुस २०...
दालचिननी बिक्री गर्दै महिला पुष ६, २०७९ आजको अर्थ सुर्खेतको वीरेन्द्रनगरस्थित खुल्लामञ्च अगाडि फुटपाथमा ओखर र दालचिनीको प्याकेट बिक्री गर्दै एक महिला । ओखर एक टानाको ५ रुपैयाँदेखि १० रुपैयाँ र दालचिनी एक प्याकेटको २०० रुपैयाँ सम्ममा बिक्री गर्ने गरिन्छ । तस्बिरः रासस
जिल्लाका दुई चिनी उद्योग सञ्चालनमा पुष ६, २०७९ आजको अर्थ काठमाडौँ, सर्लाही जिल्लाका दुई चिनी उद्योग सञ्चालनमा आएका छन् । किसानले बिक्रिगरेको उखुको भुक्तानी गर्न नसकेको एउटा उद्योग भने सञ्चालनमा आउन सकेको छैन । उद्योग परिसरमा उखु पर्याप्त आएकाले उद्योग सञ्चालन गरिएको इन्दुशङ्कर चिनी उद्योगका उखु प्रबन्धक योगनारायण रजकले बताए...
किसानले खेतमा लगाएको हिउँदे खेती पुष ६, २०७९ आजको अर्थ शुक्लाफाँटा नगरपालिका–३ जोेनापुरका किसानले खेतमा लगाएको तोरी, गहुँ र आलु खेती । तस्बिर : रासस
बन्चरे डाँडाका जनतामाथि अन्याय हुने छैन : सहरी मन्त्री चौधरी पुष ६, २०७९ आजको अर्थ काठमाडौँ , शहरी विकास मन्त्री मेटमणि चाधरीले बन्चरे डाँडाका जनतामाथि अन्याय नहुने धारणा राखेका छन्। काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको बन्चरे डाँडाको मंगलबार स्थलगत निरिक्षणका क्रममा मन्त्री चौधरीले स्थानीय बासीसँग संवाद गर्दै भने, ‘यत्रो फोहोर जम्मा भइराछ । गन्ध...
कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित,गगनलाई २५ भोट मात्र पुष ६, २०७९ आजको अर्थ काठमाडौं- नेपाली कांग्रेस संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् । बुधबार भएको संसदीय दल निर्वाचनमा उनले गगन थापालाई ३९ भोटले पछि पारे । देउवाले ६४ भोट ल्याउँदा गगनलाई २५ भोट मात्र आएको छ । मतदानमा...
मितेरी डेभलपमेन्ट बैंकले लाभांश पारित गर्न पुस २७ गते डाक्यो साधारण सभा, बुकक्लोज कहिले ? पुष ६, २०७९ आजको अर्थ काठमाडौं, मितेरी डेभलपमेन्ट बैंकले पुस २७ गते आफ्नो १७ औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा सुनसरी उद्योग वाणिज्य संघ, धरान, सुनसरीमा बिहान ११ बजे हुनेछ । कम्पनी यस साधारण सभामा लाभांश प्रस्ताव पारित गर्ने मुख्य प्रस्ताव रहेको छ ।...
केही मिनेटमै आँधीखोला लघुवित्तको शेयरमूल्यमा सकरात्मक सर्किट, शेयरमूल्य साढे १६ सय माथि पुष ६, २०७९ आजको अर्थ काठमाडौं- साताको चौथो कारोबारको दिन (बुधबार) कारोबारमा आएको केही मिनेटमै आँधीखोला लघुवित्तको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट लागेसंगै कम्पनीको शेयरमूल्य प्रतिकित्ता १५०.७० रुपैंयाले बढेर १ हजार ६५७.७० रुपैंया...
पर्यटकीय सम्भावना बोकेको बागलुङको निसेलढोर अन्धकारमा पुष ६, २०७९ आजको अर्थ निसेलढोर,जिल्ला सदरमुकाम बागलुङ बजारबाट सबैभन्दा टाढाको गाउँ हो । यहाँका स्थानीयवासीको वेषभूषा, रीतिरिवाज र जीवनशैली विल्कुलै फरक छ । बागलुङकै सबैभन्दा दुर्गम मानिने यो ठाउँले पर्यटकीय हिसाबले भनेनिकै सम्भावना बोकेको छ । नेपालकै एकमात्र ढोरपाटन सिकार आरक्ष पनि यही पर्छ...
प्रि ओपन सेसनमा करिब २ अंकले बढ्यो नेप्से, झन्डै साढे १० लाखको कारोबार पुष ६, २०७९ आजको अर्थ काठमाडौं- साताको चौथो कारोबारको दिन (बुधबार) प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक करिब २ अंक बढेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार १४.२२ अंक बढेर १८७३.११ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.७३ अंक बढेर १८७४.०९ विन्दुमा...
बुधबार तोलामा ८०० रुपैंयाले बढ्यो सुनको मूल्य, प्रतितोलाको मूल्य १ लाख १ हजार माथि पुष ६, २०७९ आजको अर्थ काठमाडौं- बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा ८०० रुपैंयाले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाला सुनको मूल्य १ लाख १ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य १...