राशिफलः आज (वैशाख २६) तपाइँको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?
ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०८१ साल वैशाख महिनाको २६ गते बुधबार, वैशाख कृष्णपक्षको अमावश्य तिथि । आज आमाको मुख हेर्ने दिन अर्थात माता सम्मान दिवस । मातातीर्थमा स्नान गर्ने दिन । आज कानून दिवस तथा विश्व रेडक्रस दिवस पनि...