हरियो अकबरे सय रुपियाँ सस्तियो, आज कालिमाटीमा फलफूल र तरकारीको मूल्य कति ?
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज हरियो अकबरे खुर्सानीको भाउ घटेको छ । आज हरियो अकबरे प्रतिकिलो २२५ रुपियाँ निर्धारण गरिएकामा हिजो भने ३२५ रुपियाँ थियो । हिजोको तुलनामा आज १०० रुपियाँ सस्तो भएको हो । Advertisement...