ज्याकारान्डा क्याफे!
हातमा सल्काइरहेको चुरोटलाई उसले एस्ट्रेमा राखी। पवन अझै निदाइरहेको थियो। उसले एक झमट पवनलाई हेरी नजिकैको सोफामा फ्याँकिएको पवनको आधा उल्टो आधा सुल्टो कपडालाई हेरी। भित्तामै थियो गोलो ठूलो ऐना, उसले आफैलाई हेरी। पवन मस्त निद्रामै थियो। बेड छेउमै राखिएको...