एकैदिन तोलामा तीन हजार रूपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
नेपाली बजारमा आज (मंगलबार) सुन-चाँदीको भाउ घटेको छ। सोमबार तोलामा एक हजार तीन सय रूपैयाँ बढेको सुनको भाउ यसदिन भने प्रतितोला तीन हजार रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९७ हजार पाँच सय...
