हेटौंडालाई भलिबल उपाधि
प्रकाश दाहाल स्मृती पहिलो बाग्मती अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि हेटौंडा उमहानगरले जितेको छ। उपाधि जित्ने क्रममा हेटौडाले बुधबार भएको फाइनल खेलमा उत्कृष्ट कमब्याक गर्दै थाहा नगरपालिकालाई २१–२५,१७–२५,२५–१६,२५–१५,१५–४ ले हराएको हो। प्रतियोगितामा महांकाल गाउँपालिका र घ्याकलेक गाउँपालिका तेस्रो भए । उपाधि विजेताले...