आमाको फोटो
मलाई घर गएपिच्छे आमाको दराज खोतलेर आमाको फोटो एल्बम हेर्न मन लाग्छ। 'फेरि भताभुंग पारिदिने भई' भन्दै आमा भान्छा कोठाबाट गनगन गरिरहनु हुन्छ तर म सुनेको नसुन्यै चिटिक्क परेको छालाको ह्यान्ड ब्यागबाट ससाना एल्बमहरू खाटभरि छर्छु अनि 'टाइम ट्राभल' गरेर तीन अनि चार कहिलेकाहीँ पाँच...