एमाले अध्यक्ष आज सम्पादकसँग छलफल गर्दै
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सम्पादकहरूसँग संवाद गर्दै छन्। ओलीले पार्टीको ११औँ महाधिवेशनका सन्दर्भमा सम्पादकहरूसँग संवाद गर्न लागेको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार यो संवाद दिउँसो १ बजे कोटेश्वरस्थित होटल ए वान भेन्युमा हुनेछ। एमालेले यही २७–२९...
