एमालेले महाधिवेशनमा विदेशी पाहुना नबोलाउने, नेपालका १६ दललाई निम्तो
नेकपा एमालेले महाधिवेशन उद्घाटनमा शुभकामना दिन यसपालि विदेशी पाहुनाहरूलाई नबोलाउने भएको छ। तर विदेशी पाहुनाहरूबाट शुभकामना सन्देश भने मगाइएको नेताहरूले जनाएका छन्। एमालेले नेपालमा रहेका १६ वटा दलहरूलाई महाधिवेशन उद्घाटन सत्रमा शुभकामना सन्देश दिन निम्तो गरेको छ। एमालेको ११ औं...
