कस्तो रह्यो 'बोर्डर २' को बक्स अफिस ओपनिङ?
बलिउड फिल्म 'बोर्डर २' ले भारतीय बक्स अफिसमा बलियो ओपनिङ गरेको छ। प्रदर्शनको पहिलो दिन शुक्रबार फिल्मले भारतमा ३२ करोड १० लाख भारू ग्रस कमाइ गरेको हो। सार्वजनिक बिदा नभएको दिनमा रिलिज भएर पनि फिल्मले ठूलो कमाइ गरेको बलिउड व्यापार विश्लेषक...
