राज्य कमजोर बनेको बेला सरकारको क्षमता बाहिरको माग राखेर भ्रम नछरौं- नागरिक अगुवा
नागरिक समाजका अगुवाहरूले देश संवेदनशील मोडमा रहेकाले सरकारको म्यान्डेट र क्षमताभन्दा बाहिर माग उठाउँदै भ्रम फैलाउने गतिविधि नगर्न सबैलाई आग्रह गरेका छन्। नागरिक अगुवाहरूको तर्फबाट बिहीबार केदारभक्त माथेमाले विज्ञप्ती जारी गर्दै भदौ २३ र २४ मा भएको जेन्जी (नवयुवा) आन्दोलनपछि उत्पन्न...
