यी हुन् आज मन्त्री बन्न लागेका ४ जना
प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषदमा चार जना थपिने भएका छन्। प्रधानमन्त्री कार्कीले चार जना मन्त्रीको नाम राष्ट्रपति कार्यालय पठाइसकेकी छन्। शुक्रबार अपराह्न ३ बजे शीतल निवासमा नवनियुक्त मन्त्रीहरूको शपथग्रहण हुने कार्यक्रम छ। आज शपथ लिन लागेकामा श्रद्धा श्रेष्ठलाई महिला, बालबालिका तथा...
