अहिले हलमा चलिरहेका नेपाली फिल्मले कति पैसा कमाए?
चलचित्र विकास बोर्डले प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक गरेको छ। बोर्ड अन्तर्गत रहेको ‘सिनेपा २ बक्सअफिस’ ले सिनेमा हलमा प्रदर्शनरत नेपाली फिल्मको शनिबारसम्मको कारोबार सम्बन्धी विवरण सोमबार सार्वजनिक गरेको हो। विवरण अनुसार गत पुस ४ गतेदेखि प्रदर्शनमा आएको ‘झरीपछिको इन्द्रेणी’...
