दृष्टिविहीन महिला विश्वकपमा उपविजेता बनेको नेपाली टोलीलाई क्यानको सम्मान, संघलाई १० लाख पुरस्कार
नेपाल क्रिकेट संघ (क्यान) नेपाल दृष्टिविहीन महिला क्रिकेट टिमलाई सम्मान गरेको छ। क्यानले टिम र क्रिकेट एसोसिएसन अफ ब्लाइन्डलाई दश लाख नगदसहित सम्मान गरेको हो। सम्मान कार्यक्रम क्यानले कीर्तिपुरस्थित त्रिवि मैदानमा आयोजना गरेको थियो। भारत र श्रीलंकामा भएको पहिलो संस्करणको...
