गगन र बालेनका कारण मधेसमा कांग्रेस र रास्वपालाई कति पुग्छ फाइदा? (भिडिओ)
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्ष्य गरेर मधेस प्रदेशको राजधानी जनकपुरबाट आफ्नो चुनावी अभियान सुरू गर्यो। रास्वपाबाट भावी प्रधानमन्त्री घोषित बालेन शाहको पहिलो राजनीतिक सम्बोधन नै यही कार्यक्रम बन्न पुग्यो। झापा-५ का उम्मेदवार बालेनले...
