ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउँछु : प्रधानमन्त्री

९ मिनेट अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले अपाङ्गता समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेकी छिन्। अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसका अवसरमा जारी शुभकामना सन्देशमा उनलेअपाङ्गता भएका व्यक्तिको शिक्षा, स्वास्थ्य, रोजगारी, सहभागिता, सामाजिक सुरक्षा एवं पुनः स्थापनामा सहज पहुँचका...

पुटिनले ट्रम्पका दूतसँग गरे ५ घन्टा छलफल, भएन सहमति

१४ मिनेट अघि   सेतोपाटी

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी अधिकारीहरूसँग पाँच घन्टासम्म छलफल गरेका छन्। युक्रेन युद्ध अन्त्यका लागि सम्भावित शान्ति सम्झौताबारे सहमति जुटाउन भनेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना मध्यपूर्व हेर्ने विशेष दूत स्टिभ विटकोफ र ज्वाँइ ज्यारेड कुश्नरलाई मस्को पठाएका थिए। मंगलबार...

एमाले ओखलढुंगामा विवाद- प्रतिनिधि चयनका लागि पुनः मतदान गर्न केन्द्रले दियो निर्देशन

१७ मिनेट अघि   सेतोपाटी

नेकपा एमाले ओखलढुंगामा प्रतिनिधि चयनमा विवाद निम्तिएपछि संगठन विभागले पुनः मतदान गर्न निर्देशन पठाएको छ। अपानि-१३ को निर्देशनविपरीत प्रतिनिधि छानिएको भन्दै केन्द्रले पुनः प्रक्रिया अघि बढाउन भनेको संगठन विभाग प्रमुख काशिनाथ अधिकारीले बताएका छन्। ‘आम सदस्यहरूको सहजताका लागि ८ मध्ये...

एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा

२८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच स्पर्धा हुँदैछ । खेल  अपराह्न ४ः०० बजे  शुरु हुनेछ। सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले पाँच खेलबाट ८ अङ्क जोडेको छ।...

काँकरभिट्टा नाकामा आयात बढ्यो, निर्यात घट्यो

४६ मिनेट अघि   थाहाखबर

भद्रपुर : आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा काँकरभिट्टाबाट १६ अर्ब दुई करोड पाँच लाख मूल्यका सामान आयात भएको छ। मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार गत आवको सोही अवधिमा रु १४ अर्ब २८ करोड ८७ लाखबराबरको वस्तु तथा सामान...

मध्यरातमा ढोका फोडेर कोठामा छिरेपछि श्रीमानलाई हानिन् चक्कुले

४९ मिनेट अघि   सेतोपाटी

बुटवलमा श्रीमतीको चक्कु प्रहारबाट एक जना गम्भीर घाइते भएका छन्। बुटवल उपमहानगरपालिका वडा नं. ११ नहरपुरका ३० वर्षीय सुरज गुरुङलाई आफ्नै श्रीमती ३८ वर्षीय पवित्रा गुरुङले मङ्गलवार राति चक्कु प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ। वडा प्रहरी कार्यालय...

अमेरिकी डलर हालसम्मकै उच्च बिन्दुमा

५६ मिनेट अघि   थाहाखबर

काठमाडौँ : अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। यस्तै, यूरो, पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, अष्ट्रेलियन डलरलगायतका विदेशी मुद्राको भाउ पनि बढेको छ।  नेपाल राष्ट्र बैंकले बुधबारका लागि निर्धारण गरेको विनिमय दर  अनुसार अमेरिकी डलर एकको खरिद दर १४३...

मधेसका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

५६ मिनेट अघि   सेतोपाटी

मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले बुधबार विश्वासको मत लिँदैछन्। मंगलबार साँझ पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री यादवले आज प्रदेश सभामा विश्वास मतको प्रस्ताव राख्ने जानकारी गराएका हुन्। ‘सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन भनेको छ। मैले परमादेशको पत्र मंगलबार ३...

एनपिएलमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दै

१ घण्टा अघि   सेतोपाटी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिलएल)मा आज विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दै छन्। त्रिवि मैदान कीर्तिपुरमा अपराह्न ४ बजे दुई टोलिबीच खेल हुनेछ। दुवै टोलीले आफ्नो छैटौं खेल खेल्दैछन्। विराटनगरले यसअघिका पाँच खेलमध्ये चार खेल जितेको छ भने एउटा...

एउटै गाउँबाट दुई करोडभन्दा बढीको सुन्तला बिक्री

१ घण्टा अघि   सेतोपाटी

तनहुँको व्यास नगरपालिका–१३ स्थित बेनीकोट गाउँका किसानले यसवर्ष दुई करोड बराबरको सुन्तला बिक्री गरेका छन्। सदरमुकाम दमौलीबाट सात किलोमिटर दूरीमा अवस्थित बेनीकोटका किसानलाई यतिबेला बारीमा फलेका सुन्तला टिप्ने र सुन्तला मिलाउने काममा भ्याइनभ्याइ छ। बेनीकोटका किसान फलबहादुर थापाले आफूले यस...

उच्च बिन्दुमा पुग्यो अमेरिकी डलरको भाउ

१ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। यस्तै, यूरो, पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, अष्ट्रेलियन डलरलगायतका विदेशी मुद्राको भाउ पनि बढेको छ। निर्धारित विनिमयदर अनुसार अमेरिकी...

मधेशका मुख्यमन्त्री यादवले आज बिहान विश्वास लिँदै

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले बुधवार विश्वास लिँदै छन्। उनले बुधबार बिहान ८ ३० बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने तयारी गरेका छन्।  सात दलले विपक्षी बनाएको प्रदेश सभालाई सोमबार राति साढे ८ बजे र प्रदेश प्रमुख...

सानो अड्डाको भव्य र भाइरल 'बाहुबली पानीपुरी'

१ घण्टा अघि   सेतोपाटी

काठमाडौंको डिल्लीबजारमा एउटा सानो पसल छ — पानीपुरी अड्डा। यो सानो अड्डाको प्रख्यात पानीपुरी भने भव्य नै छ। पानीपुरी पनि के भव्य भन्ने सोच्नुहोला, तर यहाँ 'बाहुबली पानीपुरी' पाइन्छ। बाहुबली यस्तो पानीपुरी हो जुन देख्दा सामान्य लाग्दैन, पुरीमाथि आलुको उरूङ लागेको कोन आकारको छ। भारतीय...

तनहुँको एउटै गाउँबाट दुई करोड रुपैयाँको सुन्तला बिक्री

१ घण्टा अघि   थाहाखबर

दमौली : तनहुँको व्यास नगरपालिका- १३ स्थित बेनीकोट गाउँका किसानले यो वर्ष दुई करोड रुपैयाँको सुन्तला बिक्री गरेका छन्।  सदरमुकाम दमौलीबाट सात किलोमिटर दूरीमा पर्ने बेनीकोटका किसानलाई यतिवेला बारीमा फलेका सुन्तला टिप्ने र सुन्तला मिलाउने काममा भ्याइनभ्याइ छ।  बेनीकोटका किसान फलबहादुर...

आज अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : अपाङ्गता भएका व्यक्तिहरूको ३४औँ अन्तर्राष्ट्रिय दिवस बुधबार विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। सरकार, सरोकारवाला निकाय तथा यस क्षेत्रमा क्रियाशील विभिन्न संघ संस्थाले दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेका छन्। अपाङ्गता भएका नागरिकहरूको हक अधिकार प्रवर्धनका लागि विश्वभर संयुक्त राष्ट्रसंघको पहलमा सन...

सिरहा प्रशासनले थाल्यो सीमाबाट हुने अवैध प्रवेशको निगरानी

९ घण्टा अघि   थाहाखबर

सिरहा : जिल्ला प्रशासन कार्यालय सिरहाले सीमावर्ती नाकाबाट परिचय नखुलेका र शङ्कास्पद व्यक्तिको अवैध प्रवेश रोक्न थालेको छ। प्रशासनले आज एक सूचना जारी गर्दै सीमा क्षेत्रमा सुरक्षा निकायबाट सुरक्षा व्यवस्थालाई थप बलियो पारिएको जनाएको हो।  “सीमावर्ती नाकाबाट परिचय नखुलेका शङ्कास्पद्...

इंग्लिस ‘हार्ड हिटर’ रोसिङटनले प्रहार गरेको शतकले पोखरालाई राहत

९ घण्टा अघि   सेतोपाटी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) यो सिजन एकै इनिङ्ग्समा सर्वाधिक रन बनाउने कीर्तिमान बनाउने टोली हो- विराटनगर किंग्स।  विराटनगरले सिजनको पहिलो खेलमा पोखरा एभेन्जर्सविरूद्ध २२० रन प्रहार गरेको थियो। पोखराले आफ्नो पहिलो खेलमै त्यति ठूलो लक्ष्य पाउँदा पनि आशावादी...

स्वास्थ्य प्रणाली सुधार नै सरकारको शीर्ष प्राथमिकता : स्वास्थ्यमनत्री

९ घण्टा अघि   थाहाखबर

सुनसरी : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले देशभरका अस्पतालको प्रत्यक्ष अवलोकनमार्फत स्वास्थ्य सेवा, औषधि आपूर्ति, बीमा र सार्वजनिक खरिद प्रणालीमा देखिएका समस्या पहिचान गरी त्यसको सुधार गरिने बताएकी छिन्। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आज निरीक्षण गर्दै डा....

कटहरिया नगरपालिकाका ७ कर्मचारीमाथि भ्रष्टाचार मुद्दा

९ घण्टा अघि   थाहाखबर

रौतहट : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको कटहरिया नगरपालिकामा सार्वजनिक रकम दुरुपयोग भएको प्रमाण भेटिएपछि सातजना कर्मचारी र एक संस्थामाथि काठमाडौंस्थित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका अनुसार मुद्दा दायर गरिएका कर्मचारीमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश...

ओलम्पिक सोलिडारिटी नेशनल टेक्निकल कोर्स आइतबारदेखि शुरु हुने

१० घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल उसु महासंघको आयोजनामा ओलम्पिक सोलिडारिटी नेशनल टेक्निकल कोर्स फर उसु कोचेज आउने मंसिर २१ गते आइतबारदेखि काठमाडौँमा हुने भएको छ। उसुका अन्ताराष्ट्रिय विज्ञ प्राविधिकहरुद्वारा दिइने टेक्निकल कोर्समा सात प्रदेश र ३ विभागीय टिमबाट सिफारिस भएर आउने प्रशिक्षकहरूलाई...

सांसदले भत्काए मापदण्डभन्दा कम चौडाइको कल्भर्ट पर्खाल

१० घण्टा अघि   थाहाखबर

म्याग्दी : म्याग्दीको बेनी नगरपालिका–९ काउलेगौडामा मापदण्डभन्दा बाहिर गएर बनाएको कल्भर्ट पर्खाल भत्काइएको छ। मापदण्डभन्दा कम चौडाइ भएको कल्भर्टको पर्खाल आज अनुगमन टोलीले भत्काएको हो। पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत सञ्चालित गलेश्वर–पुलाश्रम–जगन्नाथ सडक योजनाको काउलेगौडास्थित खोल्सामा निर्माणाधीन कल्भर्टको पर्खालको चौडाइ ६०...

नेपाल चाइनिज ताइपेसँग पराजित

१० घण्टा अघि   सेतोपाटी

अन्तरराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोली चाइनिज ताइपेसँग पराजित भएको छ। इन्डोनेसियाको योग्यकर्तास्थित मागुवोहर्जो रङ्गशालामा आज सम्पन्न खेलमा नेपाली टोली चाइनिज ताइपेसँग १–० गोलले पराजित भएको हो। खेलको दोस्रो हाफमा नेपालविरुद्ध गोल भएको हो।  चाइनिज ताइपेको लागि...

कोषका सदस्य-सचिवलाई प्रधानमन्त्रीको निर्देशन : धर्मको हेक्का राखी काम गर्नू

१० घण्टा अघि   थाहाखबर

काठमाडौँ :  प्रधानमन्त्री एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुशीला कार्कीले धार्मिक संस्थामा धर्मको हेक्का राखेर काम गर्न लुम्बिनी विकास कोषको सदस्य-सचिव दीपक श्रेष्ठलाई निर्देशन दिएकी छिन्। आज उनलाई प्रधानमन्त्री कार्कीले भनिन्, “तपाईँलाई सरकारले विश्वास गरेर जुन जिम्मेवारी दिएको छ,...

'ट्रकसँग ठोक्किएर बस सय मिटर पर पुग्यो, हाइटेन्सन लाइनको खम्बा खसेर आगो लाग्यो'

१० घण्टा अघि   सेतोपाटी

भारतको उत्तर प्रदेशस्थित बलरामपुरमा दुर्घटना भएर आगो लागेको बसमा सवार ४५ जना नेपाली यात्रुमध्ये ११ जना मंगलबार साँझ बुटवल आइपुगेका छन्। सामान्य घाइते भएका ती यात्रु रूपन्देहीको सुनौली र कपिलवस्तुको कृष्णनगर नाका हुँदै बुटवल आइपुगेका हुन्। उनीहरूले बुटवल आएर आफूले...