सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी डिआइजी भट्टलाई
सशस्त्र प्रहरी बल, नेपालको सूचना अधिकारी तथा प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) विष्णु प्रसाद भट्टलाई दिइएको छ। यसअघि सूचना अधिकारी तथा प्रवक्ता रहेका सशस्त्रका डिआइजी मनिष थापा सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीमा सरुवा भएपछि डिआइजी भट्टलाई...
