एसीसी यू-१९ एसिया कप : दुवै सेमिफाइनल आज
एसीसी अण्डर नाइन्टिन एसिया कप क्रिकेटमा शुक्रबार सेमिफाइनल खेल हुँदैछ। दुवै खेल बिहान पौने ११ बजे संयुक्त अरब इमिरेट्स यूएईमा शुरू हुनेछ। भारत र श्रीलङ्का तथा बङ्गलादेश र पाकिस्तानबीच सेमिफाइनल खेल हुन लागेका हुन्। समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेका भारत पाकिस्तान उपाधिका...
