पैंतिस बुँदे घोषणापत्र जारी गर्दै सकियो ‘मेक इन नेपाल : स्वदेशी सम्मेलन’
काठमाडौं । नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व बजारसम्म पु¥याउने लक्ष्यका साथ आयोजित ‘मेक इन नेपाल–स्वदेशी सम्मेलन’ ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । ‘मेक इन नेपाल–स्वदेशी समिट २०२४’ बाट तयार भएको सो घोषणापत्र परिसङ्घले आज...