विदेशी लगानीकर्ताले हात झिकिसकेका छैनन्, 'पर्ख र हेर' मा छन् : लगानी बोर्ड सीईओ
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशिल ज्ञवालीले केही विदेशी लगानीकर्ताहरू ‘पर्ख र हेर’को अवस्थामा रहे पनि नेपालमा लगानी गर्न इच्छुक लगानीकर्ताले हात नझिकेको बताएका छन्। आइतबार नाफिजको साधारण सभामा उनले १७ खर्ब रूपैयाँ बराबरका परियोजनाहरू पाइपलाइनमा रहेको बताउँदै लगानीको...
