हिमालयन लघुवित्तको लाभांश घोषणा, बोनस सेयर कति?
हिमालयन लघुवित्तले लाभांश घोषणा गरेको छ। लघुवित्तको मङ्सिर ११ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो। जस अनुसार लघुवित्तले हाल कायम चुक्ता पुँजीको ६.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत...
